Routine Of Parsa Banda

Routine Of Parsa Banda About Birgunj Nepal ( Gateway of Nepal )
Birgunj (Nepali: बीरगञ्ज) is a metropolitan city in Parsa District in Madhesh Pradesh of southern Nepal.

"पर्साको राजनीतिक, जनता र समाजका आवाज, सामाजिक र मनोरञ्जनका खबरहरू — सत्य, ताजा र निष्पक्ष रूपमा।
तपाईंको स्थानीय डिजिटल आवाज — " Routine of Parsa Banda "




"Parsa updates, memes & moments — all in one place!" It lies 135 km (84 mi) south of the capital Kathmandu, attached in the north to Raxaul in the border of the Indian state of Bihar. As an entry point to Nepal from Patna and Kolkata, Birgu

nj is known as the "Gateway to Nepal". It is also called "Commercial capital of Nepal". The town has significant economic importance for Nepal as most of the trade with India is via Birgunj and the Indian town of Raxaul. Tribhuvan Highway links Birgunj to Nepal's capital, Kathmandu. Birgunj was one of the first three municipalities formed during the rule of Prime Minister Mohan Shumsher Jang Bahadur Rana. It was declared a Metropolitan City on 22 May 2017 along with Biratnagar and Pokhara. Birgunj is one of the largest city in Nepal and largest in Madhesh Pradesh. Birgunj is the sixth most populated metropolis of the nation. FOR MORE INFORMATION : https://en.wikipedia.org/wiki/Birgunj

05/03/2026

सक्कियो मतदान

भगवान पशुपतीनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !
05/02/2026

भगवान पशुपतीनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !

“बिरगंजस्थित अलखिया मठमा अवस्थित श्री शंकर भगवानको दर्शन गरें।”🙏
02/02/2026

“बिरगंजस्थित अलखिया मठमा अवस्थित श्री शंकर भगवानको दर्शन गरें।”🙏

३.८% खस्कियो औद्योगिक उत्पादन
01/02/2026

३.८% खस्कियो औद्योगिक उत्पादन

२०२५ मा मात्रै २,१४,९४५ जनाले ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेका छन् । जय पाथिभरा माता ! ❤️🙏🏼
01/02/2026

२०२५ मा मात्रै २,१४,९४५ जनाले ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

जय पाथिभरा माता ! ❤️🙏🏼

🗳️ लोकतन्त्रको घडी टिक–टिक गर्दै…प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ आउन⏳ अब ३८ दिन मात्र बाँकी!Routine Of Parsa Banda 📅 फ...
30/01/2026

🗳️ लोकतन्त्रको घडी टिक–टिक गर्दै…
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ आउन
⏳ अब ३८ दिन मात्र बाँकी!
Routine Of Parsa Banda

📅 फागुन २१
तपाईंको मत, तपाईंको शक्ति ✊
देशको भविष्य छान्ने दिन नजिकिँदैछ।
👉 मतदानमा सहभागी बनौँ, लोकतन्त्र बलियो बनाऔँ।

#३८दिनबाँकी #लोकतन्त्र #निर्वाचन

🚨 सतर्कता अपनाऔँ | निपाह भाइरसको खतरा 🚨Routine Of Parsa Banda भारतको पश्चिम बंगालमा निपाह भाइरस संक्रमण पुष्टि भएपछि सिम...
30/01/2026

🚨 सतर्कता अपनाऔँ | निपाह भाइरसको खतरा 🚨
Routine Of Parsa Banda

भारतको पश्चिम बंगालमा निपाह भाइरस संक्रमण पुष्टि भएपछि सिमा जोडिएका कोशी प्रदेशका इलाम, मोरङ र झापा जिल्लामा सतर्कता व्यवस्था कडाई गर्न प्रदेश सरकारको निर्देशन।

❗ के हो निपाह भाइरस?
निपाह एक जुनोटिक भाइरस हो,
जो चमेरो, बंगुरजस्ता जनावरबाट मानिसमा सर्ने गर्छ।

⚠️ संक्रमणका लक्षणहरू:
• ज्वरो
• स्वासप्रश्वासमा समस्या
• मांसपेशी दुखाइ, थकान
• झाडा–वान्ता
• मानसिक अलमल, बेहोस हुने

👉 निपाह भाइरस कोभिड–१९ भन्दा पनि बढी खतरनाक मानिन्छ।
लक्षण देखिनासाथ ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा जानुहोस्।

🙏 आफू पनि सुरक्षित बनौँ, अरूलाई पनि सचेत गराऔँ।
#सतर्कता

🇳🇵 माघ १६ — सहिद दिवसदेश र जनताका लागि आफ्नो अमूल्य प्राणको आहुति दिने सच्चा सहिदहरू प्रति भावपूर्ण श्रद्धासुमन। 🙏 #सहिद...
30/01/2026

🇳🇵 माघ १६ — सहिद दिवस
देश र जनताका लागि आफ्नो अमूल्य प्राणको आहुति दिने सच्चा सहिदहरू प्रति भावपूर्ण श्रद्धासुमन। 🙏
#सहिददिवस

आज शुक्रवार :  श्री हनुमान जी सबैको रक्षा गरुन र हामी सबैको जीवनमा साहस, शक्ति र समृद्धि ल्याउन प्रेरित गरुन। सबैको दिन ...
30/01/2026

आज शुक्रवार : श्री हनुमान जी सबैको रक्षा गरुन र हामी सबैको जीवनमा साहस, शक्ति र समृद्धि ल्याउन प्रेरित गरुन। सबैको दिन शुभ, मंगलमय र खुशीले भरिपूर्ण रहोस्! ❤️🙏

29/01/2026

देशले बालेन शाहजस्तो नक्कली नायक खोजेको छैन : प्रभु साह

मधेश प्रदेशमा माघ १८ गते आइतबार रविदास जयन्तीको अवसरमा सार्वजनिक बिदा
29/01/2026

मधेश प्रदेशमा माघ १८ गते आइतबार रविदास जयन्तीको अवसरमा सार्वजनिक बिदा

Address

44300
Birgunj
44300

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Parsa Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Parsa Banda:

Share