IPO Update

IPO Update �Ipo Update daily update in This page�

प्रिमियममा आईपीओ ल्याउदै सागर डिस्टिलरी
12/04/2024

प्रिमियममा आईपीओ ल्याउदै सागर डिस्टिलरी

Banking & Financial Statistics as on Fagun End, 2080 (Mid-March, 2024)Source: Nepal Rastra Bank
12/04/2024

Banking & Financial Statistics as on Fagun End, 2080 (Mid-March, 2024)
Source: Nepal Rastra Bank

Market Weekly Overview 💚
12/04/2024

Market Weekly Overview 💚

तोलाको २४ सयले बढ्यो सुनको भाउ 😲
12/04/2024

तोलाको २४ सयले बढ्यो सुनको भाउ 😲

सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख कित्ता बढी सेयरको लक–इन समयावधि वैशाख ३० गते समाप्त हुने भएको छ ।...
12/04/2024

सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख कित्ता बढी सेयरको लक–इन समयावधि वैशाख ३० गते समाप्त हुने भएको छ ।

वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा चैत महिनामा औषतमा अधिक...
12/04/2024

वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्।

व्यक्तिगत मुद्दति निक्षेपमा चैत महिनामा औषतमा अधिकतम ७.२५ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले बैशाख महिनामा औषतमा अधिकतम ७.०७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्।

पोखरामा सेवाग्राहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब-इन्जिनियरसहित दुई जना  पक्राउ परेका छन् ।Photo: AI Generat...
11/04/2024

पोखरामा सेवाग्राहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब-इन्जिनियरसहित दुई जना पक्राउ परेका छन् ।
Photo: AI Generated

Fill in the blank! Mention Garnu jasko ajai bihe vhako xaina ba gardai hunuxa🤪
11/04/2024

Fill in the blank! Mention Garnu jasko ajai bihe vhako xaina ba gardai hunuxa🤪

वर्ष २०८० मा ११ लाख बढी पर्यटक नेपाल आएका छन् 😲!पर्यटक संख्यामा वृद्धि मात्रै भएन, होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्यो। त...
11/04/2024

वर्ष २०८० मा ११ लाख बढी पर्यटक नेपाल आएका छन् 😲!
पर्यटक संख्यामा वृद्धि मात्रै भएन, होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्यो। तर, संख्यात्मक रुपमा पर्यटक र होटल पूर्वधार बढे पनि व्यवसाय उत्साहजनक नभएको देखिएको व्यवसायीको गुनासो छ।

11/04/2024

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ ।

२००% लाभांश देको यतिले ६ महिनामा १ अर्ब बढीकाे व्यापार गरेको छ।😲
11/04/2024

२००% लाभांश देको यतिले ६ महिनामा १ अर्ब बढीकाे व्यापार गरेको छ।😲

11/04/2024

Nepse will remain closed Today 29/12/2080 (11/04/2024) on the occasion of Eid-Ul-Fitr and will reopen on 02/01/2081.
Eid Mubarak 🫂

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when IPO Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share