Namaste Birgunj

Namaste Birgunj News Media & Entertaiment

बिरगंजको नारायणी अस्पतालमा उपचारमा समस्या परे वा गुनासो भए यो नम्बरमा सम्पर्क गर्नुस् l
06/04/2026

बिरगंजको नारायणी अस्पतालमा उपचारमा समस्या परे वा गुनासो भए यो नम्बरमा सम्पर्क गर्नुस् l

06/04/2026
अग्रिम भर्ना र शुल्क असुल्ने निजी  विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी..
06/04/2026

अग्रिम भर्ना र शुल्क असुल्ने निजी विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी..

06/04/2026

शिक्षा मन्त्री बनेको 10 दिनमा सस्मित पोखरेलले शिक्षा सम्बधि चालेका 10 सुधारमुखी कदमहरु
1. वैशाख १ देखि ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा पूर्ण रूपमा बन्द
2. विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय गाभ्ने वा नयाँ खोल्ने गरी 'जीआईएस म्यापिङ' सुरु
3. शिक्षण संस्थामा राजनीतिक हस्तक्षेप अन्त्य गरी नियुक्तिमा विज्ञ र अनुभवीलाई प्राथमिकता
4. स्थानीय समाज, संस्कृति र भूगोल झल्किने गरी पाठ्यक्रममा अनिवार्य 'प्रोजेक्ट वर्क' समावेश
5. एसईई लगायतका परीक्षाहरूको नतिजा परीक्षा सकिएको एक महिनाभित्रै सार्वजनिक गर्ने
6. कक्षा 5 सम्म परीक्षा खारेज
7. नयाँ सत्र वैशाख 15 बाट सुरु गर्ने मन्त्रिपरिषद्को निर्णय
8. सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय 'मोडेल स्कुल' निर्माणको सुरुवात
9. दलीय विद्यार्थी सङ्गठनहरू खारेज गरी विद्यालय र विश्वविद्यालयमा गैर-राजनीतिक 'विद्यार्थी परिषद्' स्थापना गरिने
10. सक्रिय राजनीति गर्ने शिक्षकहरूलाई कारबाही गरी कक्षाकोठामा मात्र केन्द्रित गराउने कडा कदम

04/04/2026

काठमाण्डौकाे सीनु सफा गर्दै नया सरकारले काठमाडौंमा प्रहरीले गुण्डागर्दी ठगी र बिचौलियामा संलग्न १९५ जनालाई रातभर सर्च अप्रेशनमा पक्राउ गरेको हाे । श्रोत: Online Khabar

04/04/2026

हाल सम्म पक्राउ परेका हाई प्रोफ़ाईल व्यक्तिहरु

१.केपी शर्मा ओली - हिरासतमा
२.रमेश लेखक - हिरासतमा
३.कर्णबहादुर मल्ल - हिरासतमा
४.दिपक खड्का - हिरासतमा
५.रेखा शर्मा - हिरासतमा
६.राजकुमार अर्याल - हिरासतमा
७.छवि रिजाल - रिहा
८.दीपक भट्ट - हिरासतमा
९.शंकर अग्रवाल - हिरासतमा
१०.शुलभ अग्रवाल - हिरासतमा

28/03/2026

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले जेनजी आन्दोलनमा दोषी ठहर्याएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीले शनिबार बिहान गन्डुस्थित निवाशबाटै पक्राउ गरेको हो ।

28/03/2026

गृहमन्त्री Sudan Gurung लेख्छन् "PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ । 🇳🇵

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना प्रधानमन्त्री बालेन्द्र शाह ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
27/03/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना प्रधानमन्त्री बालेन्द्र शाह ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

नेपाल सरकार 🇳🇵
27/03/2026

नेपाल सरकार 🇳🇵

आज राम नवमीको शुभ दिनमा मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ। बालेन साहले आज १२:३४ बजे राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको ...
27/03/2026

आज राम नवमीको शुभ दिनमा मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ। बालेन साहले आज १२:३४ बजे राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने छन्।

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Birgunj:

Share