Think Positive

Think Positive Positive People

22 जनवरी 2024 अर्थात् मिति २०८०\१०\०८ गते का दिन मित्र देश भारतको श्रीराम जन्मभूमि तीर्थ क्षेत्र अयोध्यामा नवनिर्मित भगव...
22/01/2024

22 जनवरी 2024 अर्थात् मिति २०८०\१०\०८ गते का दिन मित्र देश भारतको श्रीराम जन्मभूमि तीर्थ क्षेत्र अयोध्यामा नवनिर्मित भगवान श्री राम मन्दिरको प्राण प्रतिष्ठान हुँदैछ !
यस शुभ महोत्सवमा सम्पूर्ण हिन्दू समाजलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ !!! ्रीराम ❤️🙏🇳🇵🚩

😂
11/12/2023

😂

याे तस्बिर बनाउने लाई २१ तोपको सलामी छ ❤️🙏
11/12/2023

याे तस्बिर बनाउने लाई २१ तोपको सलामी छ ❤️🙏

के बुझ्नु भो कमेन्ट गर्नुस है
09/12/2023

के बुझ्नु भो कमेन्ट गर्नुस है

08/12/2023

अहिलेको NCELL काण्ड के हो भनेर भनेर सजिलो बुझ्नलाई एउटा उदाहरण हेरौं :-

राम भन्ने मान्छेले ५५ लाख रुपैयाँमा इटहरीमा एउटा घडेरी किन्यो । तर रजिष्ट्रेसन पास गर्दा १५ लाखमा किनेको भनेर कागज गर्‍यो । उनले ३५ लाखको राजस्व तिर्नु परेन ।

१४३ अर्बको एनसेल ६ अर्बमा बिक्री गर्दा एनसेलको मालिकले १३७ अर्ब सम्पतिको कर राज्यलाई तिर्नु परेन ।

- बिश्वरसिंह मेवाहाङ

08/12/2023

ACC U19 Asia cup Update: Pakistan U19 win the toss and decide to bat first against Nepal U19. 🇳🇵

Pic. CAN

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Think Positive posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Think Positive:

Share