VIJAY INFO & TECH

VIJAY INFO & TECH Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from VIJAY INFO & TECH, News & Media Website, Birgunj.

07/03/2026

बहुमत र दुई तिहाइ भनेको के हो जानी राखौ है !

(१) बहुमत (Simple Majority) भनेको के हो ?
=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक ( ११० ) सहित कुल सांसद संख्या २७५ रहेको छ।
• बहुमत = १३८ जना वा सोभन्दा बढी

बहुमतले निम्न काम गर्न सक्छ।
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित
छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।

(२)दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
=कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।

दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
• संविधान संशोधन
• संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
छोटकरीमा, देशको संरचना नै बदल्न दुई-तिहाइ चाहिन्छ।

07/03/2026

अहिलेसम्मको समग्र अवस्था.....(निर्वाचन आयोग को अनुसार)
(१६१ निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा)
🔔 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
- जित : २२
- अग्रता : ९४
🌲 नेपाली काँग्रेस
- जित : ४
- अग्रता : १०
🌞 नेकपा एमाले
- जित : १
- अग्रता : १२
⭐️ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
- जित : १
- अग्रता : १२
◾️श्रम संस्कृति पार्टी
- जित : ०
- अग्रता : ४
◾️राष्ट्रिय प्रजातन्त्र पार्टी
- जित : ०
- अग्रता : १
◾️स्वतन्त्र
- जित : १
- अग्रता : ०
#प्रतिनिधिसभा_निर्वाचन_२०८२

अध्यापन अनुमतिपत्र लिन आउँदा पेश गर्नुपर्ने निवेदनहरुको नमूनाः १. अध्यापन अनुमतिपत्र प्राप्त गर्नका लागि उम्मेदवारले पेश...
13/01/2026

अध्यापन अनुमतिपत्र लिन आउँदा पेश गर्नुपर्ने निवेदनहरुको नमूनाः
१. अध्यापन अनुमतिपत्र प्राप्त गर्नका लागि उम्मेदवारले पेश गर्नुपर्ने निवेदनको ढाँचा ।
२. अध्यापन अनुमति पत्रमा विवरण फरक परेमा दिने निवेदनको ढाँचा ।
३. मन्जुरीनामा पत्रको नमूना। (उम्मेदवार आफू आउन नसक्ने अवस्था भएमा)


निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को  #गण्डकी प्रदेशको नतिजा प्रकाशन सम्बन्धी सूचना !
28/11/2023

निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को #गण्डकी प्रदेशको नतिजा प्रकाशन सम्बन्धी सूचना !

निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को  #कोशी  प्रदेशको नतिजा प्रकाशन सम्बन्धी सूचना !
28/11/2023

निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को #कोशी प्रदेशको नतिजा प्रकाशन सम्बन्धी सूचना !

निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को  #लुम्बिनी प्रदेशको नतिजा प्रकाशन सम्बन्धी सूचना !
28/11/2023

निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को #लुम्बिनी प्रदेशको नतिजा प्रकाशन सम्बन्धी सूचना !

निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को  #मधेस प्रदेशको नतिजा प्रकाशन, सफल सम्पुर्णमा हार्दिक बधाई, एवं आगामी द...
28/11/2023

निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को #मधेस प्रदेशको नतिजा प्रकाशन, सफल सम्पुर्णमा हार्दिक बधाई, एवं आगामी दिनमा अझ सफलताको शुभकामना ,

 #कर्णाली निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशित भएको छ।
28/11/2023

#कर्णाली
निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशित भएको छ।

निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को  #बागमती प्रदेशको नतिजा प्रकाशन, सफल सम्पुर्णमा हार्दिक बधाई, एवं आगामी...
28/11/2023

निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को #बागमती प्रदेशको नतिजा प्रकाशन, सफल सम्पुर्णमा हार्दिक बधाई, एवं आगामी दिनमा अझ सफलताको शुभकामना

08/10/2023

रुस्लान स्टुडियोले चर्चित भोजपुरी गायक सुनिल पण्डितलाई अब रक अवतारमा प्रस्तुत गर्ने भएको छ । स्टुडियोले विज्ञप.....

08/10/2023

वीरगंज,२१ असोज । शिक्ष्Fक सरुवा र राम्रो पठनपाठन नभएको विरोधमा पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिकामा विद्यार.....

Address

Birgunj

Telephone

+9779868140741

Website

Alerts

Be the first to know and let us send you an email when VIJAY INFO & TECH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to VIJAY INFO & TECH:

Share