Sabaiko Birgunj

Sabaiko Birgunj यो मन त मेरो नेपली हो

पाथिभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏पाथिभरा माता की जय हो!! 🔱🙏🚩🕉
07/01/2024

पाथिभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
पाथिभरा माता की जय हो!! 🔱🙏🚩🕉

Jay श्री राम🔱
07/01/2024

Jay श्री राम🔱

भोलि म रिहा हुने भएँ तर म यति दिन जेलमा बसेँ, बद्नामी सहनु पर्यो।जेलमा बसेको समय खेर गयो। मेरो कमाइ भएन। यसको छतिपुर्ति ...
26/02/2023

भोलि म रिहा हुने भएँ तर म यति दिन जेलमा बसेँ, बद्नामी सहनु पर्यो।जेलमा बसेको समय खेर गयो। मेरो कमाइ भएन। यसको छतिपुर्ति कसले तिर्छ???

23/09/2022
22/09/2022
20/09/2022
20/09/2022
20/09/2022

पुरानो राजाले चढ्ने गाडी

20/09/2022

So sweet dance

बालेन्द्र शाह ज्यु  ,तपाईं एउटा स्वतन्त्र उम्मेदवारको रुपमा जित्नु भएकोमा तपाईंलाई धेरै धेरै शुभकामना छ!!तर.... तपाईलाई ...
27/05/2022

बालेन्द्र शाह ज्यु ,
तपाईं एउटा स्वतन्त्र उम्मेदवारको रुपमा जित्नु भएकोमा तपाईंलाई धेरै धेरै शुभकामना छ!!
तर....
तपाईलाई भोट दिएर जिताउने मात्र काठमाडौं महानगरपालिकाको जानता हो तर तपाईं लाई सपोर्ट गर्ने विभिन्न ठाउँका मान्छेहरु छन् ।तपाईं नै काठ्माडौं महानगरपालिकाको मेयर को रुपमा जित्नु होस् भन्ने विभिन्न ठाउँ का मान्छेहरुले चाहेका थिए र जित्नु पनि भयो।आज हाम्रो देशको प्रधानमन्त्री को हो भन्ने धेरै जनालाई थाहा नहोला तर काठ्माडौ महानगरपालिकाको मेयर को हो भन्ने धेरैजनालाई थाहा भइसकेको होला।आज प्रधानमन्त्रीको नाउँ भन्दाबढी बालेन्द्र शाह, तपाईंको नाम चर्चामा छ।तपाईं आज नेपालीहरुको लागि एउटा आशाको किरण को रुपमा उदाउनु हुनुभएछ।यदि तपाईं आफ्नो कर्तव्य र जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुभयो भने भोलिका दिनमा स्वतन्त्र उम्मेदवारका रुपमा हजारौ बालेन्द्र शाह जित्नेछन् र देशको प्रगति र विकास हुनेछ ।तर तपाईं पनि अरु भ्रस्टचारी नेताहरु जस्तै निस्कनुभयो भने जनताले जुन आशाको किरण उदायका देखेका थिए ।त्यो फेरि आस्थाउने छ र भोलिको चुनावमा कोई स्वतन्त्र उम्मेदवाबाट जित्ने छैनन् र फेरि त्यही पार्टीवाद चुनाव हुन्छ।
म तपाईंसँग निवेदन गर्छु कि जनता को भरोसा नटोड्नुहोला।

Address

Birgunj
44400

Alerts

Be the first to know and let us send you an email when Sabaiko Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sabaiko Birgunj:

Share