My Television

My Television This is the official page of My Television, operated by Parsa Television Network Pvt. Ltd. Please contact 9855035609 if you have any grievances .
(2)

My Television is first Satellite television out of Kathmandu valley with it's own earth station.

16/08/2026

अदालतले नेपाल दूरसंचार प्राधिकरणको भवन नतोड्नु भनेर आदेश गर्दा पनि सडक विभागले टेलिकमको भवन तोडेको छ

https://youtu.be/G6OovBhoAwc?si=EiFff4TyBUDo9OA1
16/08/2026

https://youtu.be/G6OovBhoAwc?si=EiFff4TyBUDo9OA1

भाठा धाम जाने बाटो एकदम राम्रो छ। गलत भिडियोहरूले अफवाह मात्रै फैला...

16/08/2026

भाठा धाम जाने बाटो एकदम राम्रो छ। गलत भिडियोहरूले अफवाह मात्रै फैलाएकोले त्यसको पछाडि नलाग्नुहोला
कार्यक्रम : यात्रा

14/08/2026

पर्सा राष्ट्रिय निकुञ्जले बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै ‘बाघ मित्र’ अभियान (Bagh Mitra Campaign) सुरु तथा समुदायस्तरसम्म विस्तार गरेको छ ।
​यस अभियानको मुख्य उद्देश्य मानव र बाघ (वन्यजन्तु) बीच सहअस्तित्व कायम गर्ने, द्वन्द्व न्यूनीकरण गर्ने तथा स्थानीय समुदायमा बाघप्रतिको धारणामा सकारात्मक परिवर्तन ल्याउनु हो ।

उच्च अदालत द्वारा वीरगन्जको मुख्य सडक विस्तार रोक्न अन्तरिम आदेश जारी।
14/08/2026

उच्च अदालत द्वारा वीरगन्जको मुख्य सडक विस्तार रोक्न अन्तरिम आदेश जारी।

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा सर्बोच्चबाट भएको आदेशको पूर्ण पाठ
14/08/2026

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा सर्बोच्चबाट भएको आदेशको पूर्ण पाठ

उपसभामुख रुबी कुमारीले पत्रकार किशोर श्रेष्ठ र 'जनआस्था'विरुद्ध प्रेस काउन्सिलमा गरेको उजुरी।
13/08/2026

उपसभामुख रुबी कुमारीले पत्रकार किशोर श्रेष्ठ र 'जनआस्था'विरुद्ध प्रेस काउन्सिलमा गरेको उजुरी।

किशोर श्रेष्ठ पक्राउ पर्नुको कारण दीपिका सिंहको जाहेरी
13/08/2026

किशोर श्रेष्ठ पक्राउ पर्नुको कारण दीपिका सिंहको जाहेरी

जन आस्थाका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधबार साझ पक्राउ गरेक...
12/08/2026

जन आस्थाका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधबार साझ पक्राउ गरेको छ । गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

12/08/2026

जनकपुरमा धनुषा जिल्ला अदालत अगाडि पेट्रोल खन्याएकी मिटरब्याज पीडित फुलकुमारी रजक ! केही बेर अघि उनी आफू मिटरब्याजीको फन्दामा परेको बारे माइकमा सुनाउँदै थिइन् ।

Address

Birgunj 24
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when My Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to My Television:

Shortcuts

Share