Routine of Birgunj

Routine of Birgunj Always open सत्य तथ्य समाचार, सुचना, रोचक, मनोरञजन अनि ग्यानगुनका कुराहरु सम्प्रेषन गर्नको लागि सदैब तत्पर !

जय माता दुर्गा भवानी ॐ Good morning ❣️
15/10/2023

जय माता दुर्गा भवानी ॐ
Good morning ❣️

Finally...Good News: सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन व...
11/10/2023

Finally...Good News: सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट पठाउने भएको छ। ❤️🇳🇵

10/10/2023

इजरायल मा ज्यान गुमाएका सम्पुर्ण नेपाली हरु प्रती हार्दिक श्रद्धाञ्जली र परिवारजन मा गहिरो संवेदना प्रकट गर्दछु।

आफ्ना विद्यार्थीहरुको गुमाएको सुदुरपश्चिम विश्वबिधालयले सम्झनामा दिप प्रज्वलन गरेको छ ।🕯️🙏
10/10/2023

आफ्ना विद्यार्थीहरुको गुमाएको सुदुरपश्चिम विश्वबिधालयले सम्झनामा दिप प्रज्वलन गरेको छ ।🕯️🙏

23/09/2023

अहिले बिरगंज को अवस्था तनव ग्रस्त छ !

29/11/2022

बालेन शाह लेख्नुहुन्छ.....
देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन , शान्ती सुरक्षा छ कि छैन , देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ?

बिरगंजको घूमनै पर्ने स्थल ग़हवा माई को मन्दिर ♥️  #जयग़हवा.माई🙏🙏तस्बिर बिजय ठाकुर 📸
29/09/2022

बिरगंजको घूमनै पर्ने स्थल ग़हवा माई को मन्दिर ♥️ #जयग़हवा.माई🙏🙏

तस्बिर बिजय ठाकुर 📸

बाल मैत्री समाजको आधार :जिम्मेवार परिवार,उत्तरदायी सरकार -मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०७९को सबै विद्यार्थी ,शिक्ष...
14/09/2022

बाल मैत्री समाजको आधार :जिम्मेवार परिवार,उत्तरदायी सरकार -मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०७९को सबै विद्यार्थी ,शिक्षक,अभिभावक शिक्षा प्रेमी तथा शिक्षासङ्ग सरोकार राख्ने सम्पूर्णमा हार्दिक शुभकामना ।।

26/07/2022

अन्तिम समयमै भए पनि एसईईका विद्यार्थीलाई न्याय भएको छ । सबैलाई आगामी बाटोको लागि शुभकामना !

26/07/2022

एसईईको नतिजा पर्खिरहेका भाइबहिनीहरू, भोलि नतिजा आउँदा Math र Science मा E आयो भने पनि अब कक्षा ११ मा Math, Science बाहेकका अन्य विषय पढ्न पाउनुहुनेछ । भोलि नतिजा पूरानै ग्रेडिङ पद्धतिबाट आउने भएको छ ।

26/07/2022

Breaking !!!३५ प्रतिशतभन्दा कम ल्याउनेलाई अवर्गीकृत (नन ग्रेडेड) गर्ने व्यवस्था यसपटक लागू नगर्ने निर्णय भएको छ ।

04/07/2022

‼️नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

New Price:
Petrol- Rs. 181 per liter
Diesel- Rs. 172 per liter

22/06/2022

Record:- NEB le SEE (class 10) ko history mai first time sabai bhanda chado (2 month ma) result publish garna lageko ho !! राष्ट्रिय परिक्षा बोर्डले यही ३२ गते नतिजा प्रकाशित गर्ने गरि तयारी गरिरहेको छ।

21/06/2022

एसईई परीक्षाको नतिजा असार ३२ गते सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

- परीक्षा नियन्त्रक, अर्जुन रायमाझी

21/06/2022

June 21:
नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५३ मिनेटको हुनेछ । भोलीदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । इन्धन महँगिएसँगै विभागले अन्तरप्रदेश यात्रुबाहक तथा माल...
20/06/2022

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । इन्धन महँगिएसँगै विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

यस्तो छ वीरगञ्जदेखि विभिन्न स्थानमा पुग्ने नयाँ भाडादर ।

18/06/2022

SEE सक्काएको विद्यार्थीलाई किन सुख/शान्ति संग बस्न दिदैनन ? एक बर्ष भरी मिहिनेत गरेर, बिहान बेलुकी Tuition पढेर SEE दिएको हुन्छ । अनि Exam सकिन्ने बित्तिकै फेरि Bridge course पढ्न जा रे । ११ मा भर्ना भएसी पढिहाल्छ त ! आफ्नो ब्यापार बढाउनलाई विद्यार्थीमाथी बोझ थप्ने काम बन्द गरे नि हुने नि ।

हिजो भेट्टिएको शंकास्पद बिरामी मा "Monkeypox" नभएर कुष्ठरोग भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले पुष्टि गरेको छ...
17/06/2022

हिजो भेट्टिएको शंकास्पद बिरामी मा "Monkeypox" नभएर कुष्ठरोग भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले पुष्टि गरेको छ ।

नेपालगन्जमा आज बिशाल जुलूस प्रदर्शन हिन्दू एकता ज़िन्दाबाद हिन्दू हामी एक हो भन्दै  आज नेपालगनज़मा चर्को प्रदर्शन ।
17/06/2022

नेपालगन्जमा आज बिशाल जुलूस प्रदर्शन हिन्दू एकता ज़िन्दाबाद हिन्दू हामी एक हो भन्दै आज नेपालगनज़मा चर्को प्रदर्शन ।

14/06/2022

Dear SEE Students k gardai basirako xau ta ?

13/06/2022

SEE ko answer sheet check garne kam sakkinai lageko xa bhane Result Ashar last week dekhi Sharwan first week samma ma publish garne tayari gariraheko NEB le janayeko xa.

12/06/2022

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट बाबु र छोरीको ज्यान गएको छ ।

09/06/2022

बारामा आफ्नै छोरी लाई बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का निर्वाचित वडा सदस्य टल्के थिङ्गलाइ प्रहरीले पक्राउ गरेको हो ।

१४ बर्षको उमेर हुँदैबाट आफ्नै बाबुले पटकपटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

06/06/2022

बारामा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा जिल्लामा प्रदर्शन जारी छ । बाराको विभिन्न स्थानीय तहमा विगत १२ दिनदेखि निरन्तर राँके जुलुस, चक्काजाम र प्रदर्शन हुँदै आएको छ ।

"निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो । यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा...
04/06/2022

"निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो । यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।"

•_अर्थमन्त्री जनार्दन शर्मा

01/06/2022

दु:खद खबर 😥 : कक्षा १२ को परिक्षा बिग्रेको भन्दै एक विद्यार्थीले आत्महत्या गरेकी छिन् ।

म्याग्दीको बेनि ९ स्थित गलेश्वर माविमा अध्ययनरत एक छात्राले पहिलो दिन अङ्ग्रेजीको परीक्षा बिग्रेको र दोस्रो दिनको नेपालीको परीक्षा पनि बिग्रेपछि उनले मुसा मार्ने औषधि सेवन गरेर आत्महत्या गरेकी हुन् ।

01/06/2022

‼️इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।

कक्षा १२ को परीक्षाका प्रश्न पत्र परीक्षा सुरु हुनुअघि इमेलबाट सम्बन्धित केन्द्रमा पठाइरहेको उल्लेख गर्दै परीक्षा बोर्डले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाएकोमा जुनसुकै बेला इन्टरनेट काटिएर समस्या आउन सक्ने सेवा प्रदायकले चेतावनी दिएका छन् ।

01/06/2022

‼️ नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय मुर्ली वीरगंजका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र बिद्यालय कर्मचारी राकेशमान श्रेष्ठ 2 जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार ले विशेष अदालत मा मुद्दा दायर गरेको छ ।

01/06/2022

डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घट्यो

यी हुन् नि:शुल्क उपलब्ध हुने ९८ प्रकारका औषधि:
30/05/2022

यी हुन् नि:शुल्क उपलब्ध हुने ९८ प्रकारका औषधि:

29/05/2022

सार्वजनिक विद्यालयले स्कुल बस खरिद गर्न चाहेमा बढीमा २ वटा बसलाई भन्सार शुल्कमा ७५% छुट ।

#बजेट

29/05/2022

बजेट-२०७९/८० सारांश
कुल बजेट : १७ खर्ब ९३अर्ब
चालु खर्च : ७ खर्ब ५३ अर्ब
पुँजीगत खर्च : ३ खर्ब ८० अर्ब
वित्तीय व्यवस्था : २ खर्ब ३० अर्ब
वित्तीय हस्तान्तरण : ४ खर्ब २९ अर्ब

बजेटको स्रोत
राजस्व : १२ खर्ब ४० अर्ब
वैदेशिक अनुदान : ५५ अर्ब
वैदेशिक ऋण : २ खर्ब ४२ अर्ब
आन्तरिक ऋण: २ खर्ब ५६ अर्ब

29/05/2022

नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।

अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।

29/05/2022

कर्मचारी को तलब १५ % बढ्यो ।

29/05/2022

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यका साथ विद्यार्थीलाई कक्षाकोठाबाटै व्यावसायिक ज्ञान र सीप प्रदान गरिने छ ।

#बजेट

29/05/2022

सरकारी कार्यालयले विद्युतीय सवारी किन्नुपर्ने, ५० ठाउँमा चार्जिङ स्टेसन

29/05/2022

सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब बजेट विनियोजन गरेको छ ।

#

29/05/2022

ईन्टरनेट सेवा शुल्क घटाइनेछ ।

#बजेट

29/05/2022

भोलि देखि सुरु हुने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन , भने परिक्षा देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुनेछ।

सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ ।
29/05/2022

सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ ।

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share