Rastraaawajराष्ट्र आवाज

Rastraaawajराष्ट्र आवाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastraaawajराष्ट्र आवाज, Media/News Company, birgunj, Birgunj.

https://rastraaawaj.com/1965/
18/09/2025

https://rastraaawaj.com/1965/

वीरगञ्ज, भदौ १८ – देशमा मौलाउँदै गएको भ्रष्टाचार, बेथिति र शासकीय अकर्मण्यताको विरुद्धमा आवाज उठाउँदै ज्यान गुमा...

18/09/2025

परवानीपुरस्थित नेपाल विद्युत् प्राधिकरणको १३२ केभी प्यानल रुममा VCB ब्रेकर ब्लास्ट ! बारा–पर्सा अन्धकारमय, मर्मत कार्य जारी। कलकारखानालाई प्राथमिकता दिएर विद्युत् आपूर्ति गर्न खोज्दा स्थानीय आक्रोसित।

दीप प्रज्वलन कार्यक्रममार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पणपर्सा, भदौ २४ —जेन-जी पुस्ताद्वारा मिति २०८२ भदौ २३ र २४ गते आय...
17/09/2025

दीप प्रज्वलन कार्यक्रममार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण

पर्सा, भदौ २४ —
जेन-जी पुस्ताद्वारा मिति २०८२ भदौ २३ र २४ गते आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मानमा पर्सा जिल्लामा राष्ट्रिय शोक कार्यक्रम मनाइएको छ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि., पर्साको आयोजनामा आज एक श्रद्धाञ्जली कार्यक्रम अन्तर्गत "दीप प्रज्वलन" कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहकारीकर्मी, स्थानीय बासिन्दा, युवा, सामाजिक अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो भने उनीहरूको बलिदानलाई कहिल्यै नबिर्सिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

संघका अध्यक्षले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्तिपूर्ण विरोधमा भएको हिंसात्मक घटनाप्रति दुःख प्रकट गरे। उनले यस्ता घटनाहरू दोहोरिन नदिन सबैलाई संयमित, सचेत र एकजुट रहन आग्रह गरे।

कार्यक्रममा सहभागीहरूले एक स्वरमा सामाजिक न्याय, शान्ति र समानताको पक्षमा आवाज उठाउने संकल्प समेत व्यक्त गरेका थिए।

सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने
16/09/2025

सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने

सार्वजनिक बिदा सम्बन्धी सुचना
16/09/2025

सार्वजनिक बिदा सम्बन्धी सुचना

राष्ट्रियसभा अन्त्य !
16/09/2025

राष्ट्रियसभा अन्त्य !

असोज ३ गते संविधान दिवसका अवसरमा एमालेले कार्यक्रम गर्ने र त्यही कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता उत्रिने
16/09/2025

असोज ३ गते संविधान दिवसका अवसरमा एमालेले कार्यक्रम गर्ने र त्यही कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता उत्रिने

16/09/2025

जेन जीको आन्दोलनमा पर्सा जिल्लाका विभिन्न कार्यालयमा तोडफोड क्षतिग्रस्त बारे पर्सा प्रमुख जिल्ला अधिकारी तोयनारायाण सुबेदी

16/09/2025

जेनजी आन्दोलनका शहिदहरुको सामुहिक श'व यात्रा

२ दिनभित्र काठमाडौंमा १० हजारको जुलुस गर्छौं, एमाले पुरानै अवस्थामा फर्कियोः महेश बस्नेत
16/09/2025

२ दिनभित्र काठमाडौंमा १० हजारको जुलुस गर्छौं, एमाले पुरानै अवस्थामा फर्कियोः महेश बस्नेत

16/09/2025

मकवानपुरको हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएकाे छ । दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि हेटाैंडा अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । घटना बारे थप विववरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

16/09/2025

Address

Birgunj
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Rastraaawajराष्ट्र आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastraaawajराष्ट्र आवाज:

Share