Nepal Post Daily/नेपाल पोष्ट डेली

  • Home
  • Nepal
  • Birgunj
  • Nepal Post Daily/नेपाल पोष्ट डेली

Nepal Post Daily/नेपाल पोष्ट डेली Nepal Post Daily is Nepal's Leading News webiste ,latest news portal,breaking news, entertainment
(2)

18/09/2025

6 : 30 pm simanchal bahas

18/09/2025

5 : 30 pm simanchal diary

https://nepalpostdaily.com/2025/09/193034/नेपाल प्रहरीले हालै भएको ‘जेनजी युवा आन्दोलन’का क्रममा लुटिएका सामान किनबेच नग...
18/09/2025

https://nepalpostdaily.com/2025/09/193034/
नेपाल प्रहरीले हालै भएको ‘जेनजी युवा आन्दोलन’का क्रममा लुटिएका सामान किनबेच नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था, र व्यापारिक प्रतिष्ठानहरूबाट लुटिएका सामान बजारमा बिक्री भइरहेको सूचना पाएपछि प्रहरीले यो चेतावनी दिएको हो।

रौतहट प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका सामान अवैध रूपमा किनबेच हुन थालेको भन्दै सर्वसाधारणलाई बिल बिना .....

https://nepalpostdaily.com/2025/09/193031/पर्सा जिल्लामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। जेनजी आन्दोलनका कारण उत्पन्न शा...
18/09/2025

https://nepalpostdaily.com/2025/09/193031/
पर्सा जिल्लामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। जेनजी आन्दोलनका कारण उत्पन्न शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै लगाइएको रात्रिकालीन कर्फ्यू हटाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको हो। अब वीरगन्ज महानगरपालिकामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लाग्दै आएको कर्फ्यू हटाइएको छ।

पर्सा जिल्लामा रात्रीकालीन कर्फ्यू हटाइएको छ तर वीरगन्जका घण्टाघर–गण्डक चोक क्षेत्र र पर्सा कारागार परिसरलाई अ...

https://nepalpostdaily.com/2025/09/193017/ आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत मतदानमा सहभागी गराउने सरकारको त...
18/09/2025

https://nepalpostdaily.com/2025/09/193017/
आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत मतदानमा सहभागी गराउने सरकारको तयारी छ। सर्वोच्च अदालतले २०७४ चैतमै आदेश दिइसके पनि हालसम्म कार्यान्वयन नभएको विषयलाई सम्बोधन गर्दै सरकार कानुन संशोधनतर्फ उन्मुख भएको हो।

काठमाडौं,०२ असाेज । आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत मतदानमा सहभागी गराउने सरकारको तयारी छ। सर्वो.....

https://nepalpostdaily.com/2025/09/193019/जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टी अनुशासन उल्ल...
18/09/2025

https://nepalpostdaily.com/2025/09/193019/
जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ।

काठमाडौं,०२ असाेज । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टी अनुशासन उल्लंघन गरेको आर...

https://nepalpostdaily.com/2025/09/193021/बाराको कलैया उपमहानगरपालिका–१० निलकण्ठवामा नवदुर्गा पूजा समितिको आयोजनामा आयोज...
18/09/2025

https://nepalpostdaily.com/2025/09/193021/
बाराको कलैया उपमहानगरपालिका–१० निलकण्ठवामा नवदुर्गा पूजा समितिको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रगत दान गरेका छन्।

बारा,०२ असाेज । बाराको कलैया उपमहानगरपालिका–१० निलकण्ठवामा नवदुर्गा पूजा समितिको आयोजनामा आयोजित रक्तदान कार्....

https://nepalpostdaily.com/2025/09/193024/ राष्ट्रिय मुक्ति पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउने निर्णय...
18/09/2025

https://nepalpostdaily.com/2025/09/193024/
राष्ट्रिय मुक्ति पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र महतोका अनुसार, सो दिन संविधान दिवस मनाइने दिनलाई पार्टीले आफ्नो आन्दोलन, अधिकार र लोकतन्त्रको धरोहरमाथि ठुलो प्रहार भएको दिनको रूपमा स्मरण गर्नेछ।

काठमाडौँ,०२ असाेज । राष्ट्रिय मुक्ति पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ। पार्ट...

https://nepalpostdaily.com/2025/09/193026/  जेन–जी आन्दोलनको क्रममा मधेश प्रदेशका विभिन्न जेलबाट ५० भारतीय नागरिक फरार भ...
18/09/2025

https://nepalpostdaily.com/2025/09/193026/
जेन–जी आन्दोलनको क्रममा मधेश प्रदेशका विभिन्न जेलबाट ५० भारतीय नागरिक फरार भएका छन्। उनीहरू हत्या, हातहतियार खरखजना, डकैती, लागूऔषध, अपहरण, जबर्जस्ती करणी र खोटा मुद्दामा सजाय पाएका थिए।

रौतहट,०२ असोज। जेन–जी आन्दोलनको क्रममा मधेश प्रदेशका विभिन्न जेलबाट ५० भारतीय नागरिक फरार भएका छन्। उनीहरू हत्य....

https://nepalpostdaily.com/2025/09/193028/जेन–जी आन्दोलनको क्रममा भएको आगजनीका कारण क्षतविक्षत सुनसरीका स्थानीय तहमध्ये ...
18/09/2025

https://nepalpostdaily.com/2025/09/193028/
जेन–जी आन्दोलनको क्रममा भएको आगजनीका कारण क्षतविक्षत सुनसरीका स्थानीय तहमध्ये भोक्राहा नरसिंह गाउँपालिकाले बिहीबारदेखि सेवा प्रवाह सुरु गरेको छ।

सुनसरी,०२ असोज । जेन–जी आन्दोलनको क्रममा भएको आगजनीका कारण क्षतविक्षत सुनसरीका स्थानीय तहमध्ये भोक्राहा नरसिंह...

18/09/2025

सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ। 😲

https://nepalpostdaily.com/2025/09/193012/
18/09/2025

https://nepalpostdaily.com/2025/09/193012/

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा भएको क्षतिका कारण बीमा दाबी रकम करिब २१ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बीमा प्रा....

Address

Nepal Post Media Pvt. Ltd, Birgunj-15, Parsa
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Nepal Post Daily/नेपाल पोष्ट डेली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Post Daily/नेपाल पोष्ट डेली:

Share