
17/09/2025
Gen-Z आन्दोलनका क्रममा मृ:त्यु भएका विद्यार्थी, सर्वसाधारण तथा सुरक्षाकर्मीहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं।
राष्ट्रिय परिवर्तन र सामाजिक न्यायको यात्रामा तिनको योगदान सधैं स्मरणीय रहनेछ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।
____________________
The Blue Light
Skyfall Pictures