Birgunj News

Birgunj News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birgunj News, Media/News Company, Birgunj.

Supreme Court accepts writ filed by MP Rahbar Ansari against cement price cartelसांसद रहबर अन्सारीद्वारा सिमेन्ट मूल्य क...
12/02/2025

Supreme Court accepts writ filed by MP Rahbar Ansari against cement price cartel
सांसद रहबर अन्सारीद्वारा सिमेन्ट मूल्य कार्टेल विरुद्ध दायर रिट सर्वोच्च अदालतद्वारा स्वीकार

आउँदा फागुन २ गते मनाइने बसन्त पँचमी अर्थात सरस्वति पूजाको दिन कुनै विद्यालय, मठ मन्दिर, धार्मिक स्थलमा भ्यालेन्टाइन डे ...
10/02/2024

आउँदा फागुन २ गते मनाइने बसन्त पँचमी अर्थात सरस्वति पूजाको दिन कुनै विद्यालय, मठ मन्दिर, धार्मिक स्थलमा भ्यालेन्टाइन डे मनाएको पाईएमा सार्वजनिक कारवाही गर्ने चेतावनी दिएको छ ।

धार्मिक स्थल, विद्यालयहरुमा यस्ता गतिविधि देखिए सोही ठाउँमा ठाउँको ठाउँ पक्राउ गरी त्यस्तो जोडीलाई धुलैया गर्ने :- बजरँग दल समूह

पश्चिमी सँस्कृति भ्यालेन्टाइन डेको नाममा किशोर किशोरीहरुले भविष्य छाडेर कुलतमा फँस्ने गरेको तथ्याँक छ । कच्चा उमेरका बालबालिकाहरुले भ्यालेन्टाइन डेको नाममा नक्कली माया प्रेममा परी जीवन दुर्घटना पार्ने गरेको देखिएको छ :- बजरँग दल

प्रहरी हबल्दार (प्र.ह.)  बाट प्रहरी वरिष्ठ हबल्दार (प्र.ब.ह.) पदमा पदोन्नति भई दर्जानी चिन्हबाट सुसोभन हुनुहुने सम्पुर्ण...
21/01/2024

प्रहरी हबल्दार (प्र.ह.) बाट प्रहरी वरिष्ठ हबल्दार (प्र.ब.ह.) पदमा पदोन्नति भई दर्जानी चिन्हबाट सुसोभन हुनुहुने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई 💐💐🥀🌺🌹

Nabil Samani तथा
हाम्रो वीरगन्ज न्युज परिवार

महँगो ब्रान्डेड रक्सीको बोतलमा लोकल रक्सी मिसाएर बेच्ने ९ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
20/01/2024

महँगो ब्रान्डेड रक्सीको बोतलमा लोकल रक्सी मिसाएर बेच्ने ९ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

घर-बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुप...
20/01/2024

घर-बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
Follow Birgunj Revolving Chair

घर-बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुप...
20/01/2024

घर-बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

मान्छे हराएको सुचना !यही मिती 2080/10/06 आज अन्दाजी २ बजे माइस्थान बाट हराएका छन ! उनी डिप्रेशनको बिरामी रहेका छन । कतै ...
20/01/2024

मान्छे हराएको सुचना !
यही मिती 2080/10/06 आज अन्दाजी २ बजे माइस्थान बाट हराएका छन ! उनी डिप्रेशनको बिरामी रहेका छन ।
कतै हेर्नुस् भयो भने नजिकको प्रहरी चौकी अथ्वा ९८०४२८०४३१ / ९८०२९६६८४२ यो नम्बरमा जानकारी गराउनु होला !
नाम :- दिलिप कुमार गुप्ता
उमर:- ५० बर्ष

अयोधाको राममन्दिरमा ५ वर्षीय भगवान रामको अनुहारको पहिलो झलक सार्वजनिक भएको छ ।
20/01/2024

अयोधाको राममन्दिरमा ५ वर्षीय भगवान रामको अनुहारको पहिलो झलक सार्वजनिक भएको छ ।

कृषि औजार कारखाना चलाउन पुस्तक बेचेरै महावीर पुनले उठाए झण्डै २ करोड
13/01/2024

कृषि औजार कारखाना चलाउन पुस्तक बेचेरै महावीर पुनले उठाए झण्डै २ करोड

चिसो बढेपछि विद्यालयहरुमा विरगन्ज महानगरले दियो ८ दिनको विदाचिसो बढ्दै गएपछि पर्साको पालिकाहरुले विद्यालयहरुमा पठनपाठन ब...
07/01/2024

चिसो बढेपछि विद्यालयहरुमा विरगन्ज महानगरले दियो ८ दिनको विदा

चिसो बढ्दै गएपछि पर्साको पालिकाहरुले विद्यालयहरुमा पठनपाठन बन्द गर्न थालेका छन् । मधेसमा केहि दिनयता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित हुदैं गएको छ ।

चिसो बढेपछि यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी वीरगन्ज महानगरपालिकाले पनि महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सोमबार देखि आठ दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको महानगरको शिक्षा समितिको बैठकले सोमबार देखी माघ १ गतेसम्म आठ दिन महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत हरि राउतले जानकारी दिए । तर परिक्षा चलिरहेका केहि संस्थागत विद्यालयहरुको हकमा भने परिक्षा नियमित राख्न अनुरोध गरिएको राउतले बताए।

टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस् रहेको समूह D मा परेको छ । जुन ९ मा भारत र पाकिस...
06/01/2024

टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस् रहेको समूह D मा परेको छ । जुन ९ मा भारत र पाकिस्तान भिड्दै

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Birgunj News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birgunj News:

Share