Team Birgunj

Team Birgunj Breaking News & Local Updates from Birgunj

Big Breaking: जगदम्बा ग्रुपका मालिक शुलभ अग्रवाल पनि प!क्राउ परेका छन्।
03/04/2026

Big Breaking: जगदम्बा ग्रुपका मालिक शुलभ अग्रवाल पनि प!क्राउ परेका छन्।

Breaking: जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् ।
03/04/2026

Breaking: जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् ।

गृह मंत्री सुदन गुरूङ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा आकस्मिक अनुगमन गरेका छन्!
02/04/2026

गृह मंत्री सुदन गुरूङ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा आकस्मिक अनुगमन गरेका छन्!

02/04/2026

Breaking: NOC has increased the price of Petrol & Diesel by Nrs. 15 per Litre.

31/03/2026

Shocking: भारतबाट पेट्रोल ४१ र डिजेलमा ९४ रुपैयाँ बढेर आएको छ । नेपालीको हितलाई ध्यानमा राख्दै मूल्य भने तत्काल नबढ्ने भएको छ । अब हामी सबै गम्भीर बन्ने बेला आयो कि ?

स्रोत: Rato Pati

Breaking- नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ। ⛽...
15/03/2026

Breaking- नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ। ⛽📈

आजको Cabinet meeting ले गृहमन्त्री ओम प्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको र प्रधानमन्त्रीको स्वकीय सचिव...
15/03/2026

आजको Cabinet meeting ले गृहमन्त्री ओम प्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको र प्रधानमन्त्रीको स्वकीय सचिव आदर्श श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति गरेपछि अहिले सामाजिक सञ्जालमा धेरैले आलोचना पनि गरिरहेका छन्। What do you think about this?

नेपाली आकाशमा १-२ घण्टा अगाडि यस्तो एक दृश्य देखिएको थियो जुन Space X काे Falcon 9 Rocket ले बनाएको effect हुनसक्ने आंकल...
15/03/2026

नेपाली आकाशमा १-२ घण्टा अगाडि यस्तो एक दृश्य देखिएको थियो जुन Space X काे Falcon 9 Rocket ले बनाएको effect हुनसक्ने आंकलन गरिएको छ। 😮

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमार्फत आत्मीय ...
09/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमार्फत आत्मीय कुराकानी भयो।

उहाँहरूलाई व्यक्तिगत रूपमा प्राप्त निर्वाचन विजय तथा नेपालकाे निर्वाचनमा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलताका लागि हार्दिक बधाई व्यक्त गरेँ। साथै आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै दुवै देशको समृद्धि, प्रगति र जनकल्याणका लागि भारतको तर्फबाट सहकार्य गर्न प्रतिबद्धता दोहोर्‍याएँ।

हाम्रा साझा प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छु। - नरेन्द्र मोदी

09/03/2026

आफ्नो किताब बेच्न गयका महाबिर पुन सङ्ग लफडा भयको छ 😳

बालेन्द्र शाह ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।समाचार अनुसार, उनले प्रतिनिधि सभा निर्वाचनमा ...
09/03/2026

बालेन्द्र शाह ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

समाचार अनुसार, उनले प्रतिनिधि सभा निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेका हुन्। 

खर्च कहाँ–कहाँ भयो?

उनले बुझाएको विवरण अनुसार मुख्य खर्चहरू यस प्रकार छन्:
• 🚗 सवारी साधन भाडा (इन्धनसहित): करिब २ लाख ९३ हजार ८ सय रुपैयाँ
• ✈️ हवाई यात्रा: करिब ३५ हजार रुपैयाँ
• 🍽️ मतदाता प्रशिक्षण कार्यक्रममा खाजा: २८ हजार ९७० रुपैयाँ
• 📣 वडास्तरीय प्रचार कार्यक्रम: करिब ५ लाख ८० हजार रुपैयाँ
• 🗳️ नमुना मतपत्र छपाइ: ४९ हजार ८५० रुपैयाँ
• 🏢 निर्वाचन कार्यालय सञ्चालन (२ महिना): १ लाख २० हजार रुपैयाँ
• 🧾 स्टेसनरी: २२ हजार ८२० रुपैयाँ
• 🚩 झण्डा, ब्याच लगायत प्रचार सामग्री: १ लाख ५७ हजार रुपैयाँ
• 🪧 ब्यानर र स्टिकर: करिब १ लाख १९ हजार रुपैयाँ
• 📄 मनोनयन दर्ता शुल्क: १० हजार रुपैयाँ 

निर्वाचन कानुन अनुसार उम्मेदवारले चुनाव सकिएको निश्चित समयभित्र आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था हुन्छ। 

रेनु दाहालले चुनाव पनि जित्नु भएन भने उनले मेयर पदबाट राजिनामा दिइसकेकोले त्यहाँ पनि फर्कन मिलेन। २ कार्यकाल भन्दा बढी म...
08/03/2026

रेनु दाहालले चुनाव पनि जित्नु भएन भने उनले मेयर पदबाट राजिनामा दिइसकेकोले त्यहाँ पनि फर्कन मिलेन। २ कार्यकाल भन्दा बढी मेयरमा उठ्न नपाइने नियम भएको हुँदा अबको १४-१५ महिना पछि हुने चुनावमा उनी मेयरको लागी उम्मेदवारी दिन नि मिल्दैन ।

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Team Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share