Nepalese Economy

Nepalese Economy I will be updating news Reason for publishing my nation to whole world.

31/05/2023

कसको नागरिकता बन्ने छ पढ्नुस 👇️

१. विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने,

२. नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने,

३. विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने

30/05/2023

Bank lutyo.

30/05/2023

सिटिजन बैङ्कले MT र TA पदमा कर्मचारीहरू माग्यो

आर्थिक बर्ष २०८०/०८१ को बार्षिक बजेट-सरकारले आगामी वर्ष नयाँ गाडी नकिन्ने, नयाँ भवन पनि नबनाउने-नयाँ दरबन्दी सिर्जना नगर...
30/05/2023

आर्थिक बर्ष २०८०/०८१ को बार्षिक बजेट
-सरकारले आगामी वर्ष नयाँ गाडी नकिन्ने, नयाँ भवन पनि नबनाउने
-नयाँ दरबन्दी सिर्जना नगर्ने, ६ महिना भित्र सवारी लिलाम गरिने

29/10/2022
02/10/2022

Rip.

Happy Nepal Constitution DayWe believe in Peace harmony and Brotherhood.
19/09/2022

Happy Nepal Constitution Day
We believe in Peace harmony and Brotherhood.

बीर सहिद अमर रहुन । २०७२ सालको समझना ।

12/09/2022

- Birgunj Sanjal समाचार वीरगंजमा मधेश विश्वविद्यालयको कक्षा सञ्चालन हुँदै

How about prices of all these things in Nepal??
11/09/2022

How about prices of all these things in Nepal??

खाद्य पदार्थों के दामों में हो रही निरंतर गिरावट!

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Nepalese Economy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalese Economy:

Share

Category