News Today

News Today न्युज News Today

28/09/2024

तीन दिन को लागि स्कूल कलजहरु बन्द हुने भएको छ।।
जो जहाँ हुनु हुन्छ, सतर्क रहनु होला
धन्यवाद ।।

सुनसरीको बराहक्षेत्र मन्दिर जोखिममा, पहिरो जम्न्न थाल्यो,अहिलेसम्मकै धेरै पानी |
28/09/2024

सुनसरीको बराहक्षेत्र मन्दिर जोखिममा,
पहिरो जम्न्न थाल्यो,अहिलेसम्मकै धेरै पानी |

हिजो राती गएको हावाहुरी का कारण, बहुदरमाई नगरपालिका को दोकैला चोक को तस्बिरहरू।।हजुरहरू अा आफ्नो ठाउँमा सुरक्षित बस्नु आ...
06/06/2024

हिजो राती गएको हावाहुरी का कारण, बहुदरमाई नगरपालिका को दोकैला चोक को तस्बिरहरू।।
हजुरहरू अा आफ्नो ठाउँमा सुरक्षित बस्नु आग्रह छ। धन्यवाद..

Wow: मासिक तलब 3 lakh पाउने गरी Japan ले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने भएको छ !!
25/02/2024

Wow: मासिक तलब 3 lakh पाउने गरी Japan ले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने भएको छ !!

चामलको अभाव अनि किन्न पनि लाईन लाग्नु पर्ने! बाजुरा पनि नेपाल नै हो । Pic. Prem Bahadur Raule/RSS
25/02/2024

चामलको अभाव अनि किन्न पनि लाईन लाग्नु पर्ने!
बाजुरा पनि नेपाल नै हो ।

Pic. Prem Bahadur Raule/RSS

मिति २०८०/११/९ गते राति १० बजे बाट कर्फ्यु  पूर्ण रूपमा हटाइएको छ ।
21/02/2024

मिति २०८०/११/९ गते राति १० बजे बाट कर्फ्यु पूर्ण रूपमा हटाइएको छ ।

सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने विषयमा दुई समुदाय बीच बढ्दै गएको विवादका कारण रौतहटको ईशनाथ नगरपालिका लगाइएको कर्फ्य...
21/02/2024

सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने विषयमा दुई समुदाय बीच बढ्दै गएको विवादका कारण रौतहटको ईशनाथ नगरपालिका लगाइएको कर्फ्यु हटाइएको सूचना ।

Chhat parba ko Hardik suvkamana
19/11/2023

Chhat parba ko Hardik suvkamana

हामी हिन्दूहरूको महान पर्व महाछटको  सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना।।।वीरगन्ज महानगरपालिका को मुटु घण्टाघर अगाडि लागे...
18/11/2023

हामी हिन्दूहरूको महान पर्व महाछटको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना।।।
वीरगन्ज महानगरपालिका को मुटु घण्टाघर अगाडि लागेको छट पर्व को लागि बजारको दृश्य।
Photo: E-news today.

Breaking news.. नेपाल सरकारले आज बसेको बैठकमा TikTok बन्द गर्ने निर्णय गरेको छ।।हजुरलाई यो निर्णय कस्तो लाग्यो,आफ्नो विच...
13/11/2023

Breaking news.. नेपाल सरकारले आज बसेको बैठकमा TikTok बन्द गर्ने निर्णय गरेको छ।।
हजुरलाई यो निर्णय कस्तो लाग्यो,आफ्नो विचार कमेन्ट बक्समा।।
धन्यवाद।

01/11/2023

बीपीसी कलेजका एक विद्यार्थीले, बिपीसीको पुरानो भवनबाट हाम फालेको जानकारी भएको छ। हाल प्रभु अस्पतालमा भर्ना गरिएको छ।।

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when News Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share