Sagar Lama supporters

Sagar Lama supporters Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagar Lama supporters, Social Media Agency, Birgunj.

https://www.facebook.com/100057509565764/posts/977958460797797/?app=fbl
21/08/2024

https://www.facebook.com/100057509565764/posts/977958460797797/?app=fbl


मोकाको फाइदा उठाउनु होस बिरगंजमा पहिलो चोटि सुनौलो मोका BYD कारको अधिकृत बिक्रेता निरज अटोमोबाइलस प्रा.लि द्वारा यहि अगस्ट २३ तारिखको दिन बाइपास गण्डकमा सोरुम संचालनमा आएकोले कार खरिदका लागि सम्पर्क गर्नुहोस।
यहि मिति:- २०८१/०५/०७
समय:- बिहान ११बजे

11/06/2024

फेरी एकचोटि बिरगंज बिधुत प्राधिकरणलाई सचेत गराउन जरुरी देखियो।👇👇

बिधुत प्राधिकरण बिरगंज जाऔ ,अनियमित बिधुत कटौती र लोड सेडिङ छ भने सुचना प्रकाशित गरि जनतालाई जनकारी गरौं।

10/06/2024
10/06/2024

हामी बिरगंजका युवा संदिप लामिछानेको स्पोर्टमा उतरिएको पुरानो दृश्यहरु

https://www.facebook.com/100057509565764/posts/910451334215177/?app=fbl
03/05/2024

https://www.facebook.com/100057509565764/posts/910451334215177/?app=fbl

मोकाको फाइदा उठाउनु होस बिरगंजमा पहिलो चोटि सुनौलो मोका BYD विनिमय शिविर संचालन हुँदै गाडी exchange सुबिधा!!!

BYD को साथमा आफ्नो हरियो यात्रा सुरु गर्नुहोस्, हाम्रो कुनै पनि EVs को लागी तपाईले प्रयोग गरिएको गाडीमा व्यापार गरेर। 🚙

⚡ स्थान मूल्याङ्कन
⚡ विनिमय बोनस
⚡ झन्झटमुक्त वित्तपोषण (80% सम्म)
⚡ रोमाञ्चक प्रस्तावहरू

🗓 : 28 - 29 वैशाख, 2081 📍 : टाउनहल, वीरगन्ज ☎ : 9802814200/202/203/204 📧 : [email protected] .............................................................................

BYD Exchange Camp! 🚙

Start Your Green Journey with BYD, by trading in your used vehicle for any of our EVs.

⚡ On spot Valuation
⚡ Exchange Bonuses
⚡ Hassle-free Financing (Up To 80%)
⚡ Exciting Offers

🗓 : 28 - 29 Baisakh, 2081
📍 : TownHall, Birgunj
☎ : 9802814200/202/203/204
📧 : [email protected]

https://m.facebook.com/story.php?story_fbid=908517077741936&id=100057509565764
01/05/2024

https://m.facebook.com/story.php?story_fbid=908517077741936&id=100057509565764

राजा दशरथ जस्तो जिन्दगी जिउँदै पटेर्वा सुगौलीका अध्यक्ष र उपाध्यक्ष

हाट बजारको उद्वघाटन गर्ने बेला जनता लाइ टेन्ट सम्मको ब्यवस्था नगरेका पटेर्वा सुगौली गाउपालिकाका अध्यक्ष दिनेश चौधरी र उपाध्यक्ष ममता महतोले आफू महाराज जस्तै सहयोगी मार्फत छाता ओढि पुजा पाठ गरि रहेका छन । भोट माग्ने बेला जनताको सेवक हु भनेर हात जोड्नेहरु अहिले राजा महराजा जस्तो गरेर आफू लाई प्रस्तुत गरिरहेका छन ।

https://www.facebook.com/100057509565764/posts/905444924715818/?app=fbl
25/04/2024

https://www.facebook.com/100057509565764/posts/905444924715818/?app=fbl

पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्था हरुमा अौषधी अभाव हुदा सेवाग्रही हरु मर्कामा परेका छन। नेपाल सरकारले मापदण्ड बनाएको छ कि स्वास्थ्य संस्था हरुमा ९८ किसिमका अौषधी खरिद गरि निशुल्क बितरण गर्ने रहेपानी अहिले धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य संस्था लगायत हरुमा अौषधी नरहेको कारण सेवा ग्रही हरु रितो हाथ फर्कन बाध्य भएका छन।

नेपाल सरकारले स्थानिय तहमा सिंहदरबार पठाउने गरेकोमा सरकारले दरबार अाफै राख्यो गाउँ गाउँ सिंह पठाए र भ्रस्टाचारको अखडा खडा गरेको छ। स्वास्थ्य संस्था हरुको लागि गाउँपालिका बाट अौषधी खरिदको लागि रकम छुटयाए पनि गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह बिच कमिशनको भागभन्डा नमिलेको कारण अौषधी खरिद नभएको बुझिएको छ। स्वास्थ्य संस्था हरुमा अहिले सम्म बितेको अार्थिक वर्षमा खरिद गरिएको अौषधी हरु स्वास्थ्य संस्था हरुमा रहेकोले यो अार्थिक वर्षमा कमिशनमा भागभण्डा नमिलेको कारण यो अार्थिक वर्षमा अौषधी खरिद नभएको देखिएको छ। यो अार्थिक वर्षको अन्तिम चरण सम्म अौषधी खरिद नभएको कारण कागजमा नै अौषधीको बिल बनाएर खाने अध्यक्ष र कार्यालय प्रमुखको नियत रहेको देखिएको छ।

स्वास्थ्य संस्था हरुमा ५ महिना देखि अौषधी नरहेकोले स्वास्थ्य संस्था हरुमा अाउने बिरामी हरुले बिना अौषधी फर्केर जाने गरेको हो। नेपाल सरकारले ९८ किसिमका अौषधी तोकिए पनि भ्याक्सिन , बर्थिंग सेन्टर बाहेक अौषधी अरु कुनै अौषधी नरहेको र अतिनै गर्मीको समयमा ग्यासको समेत अौषधी नरहेको लंगडी स्वास्थ्य संस्था का प्रमुख मन्नु पटेलले जनाए । स्वास्थ्य संस्था प्रमुख पटेल संग कुरा गर्दा केही महिना देखि अौषधी सिधेके हो मईले लिखित कति चोटि अौषधी मांग गरेपनी अहिले सम्म कुनै सुनुवाइ भएको छैन । अहिले गर्मी याममा बिरामी हरुको चाप बढेपनी रुगाखोकी जरो, दिसापखाला,ग्यास,घाउ , जिवनजल ,लगायत अौषधीको अभावका कारण बिरामी हरु रितो हाथ फर्कन बाध्य भएको बताए ।

स्वास्थ्य संस्था हरुमा अौषधी अभाव भएको समबन्धमा गाउँपालिका स्वास्थ्य संयोजक संजय यादव संग कुरा गर्दा स्वास्थ्य संस्था हरु बाट अौषधी मांगको बारेमा गाउँपालिक लाई जानकारी गराएपनी अहिले सम्म अौषधी खरिद नभएको बताए ।स्टोरमा रहेको केही अौषधी हरु मात्र बितरण गरिएको बताए ।अहिले सम्म अौषधी खरिद नभएको कारण समस्या भएको छ। अौषधीको बारेमा प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह संग फोन मार्फत सम्पर्क गर्न खोजदा फोन उठन नसकेको हो।

https://www.facebook.com/100057509565764/posts/869907874936190/?app=fbl
23/02/2024

https://www.facebook.com/100057509565764/posts/869907874936190/?app=fbl

राहुल गुप्ता पर्साको धोबिनी गाउँपालिका स्थित लंगडीका दुई जना बेसहारा बच्चाको दर्दनाक अवस्थालाई हेरेर सानो पाइल...

Address

Birgunj

Telephone

+9779814270994

Website

Alerts

Be the first to know and let us send you an email when Sagar Lama supporters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share