T- Today News

T- Today News Online News portal poltics

21/11/2024

मार्क्सले बुझेको पुँजीवादी व्यवस्था र वर्गीय समाजको विज्ञान नबुझ्दै मैले बुझेको थिएँ कि म कहिल्यै धनी

09/12/2023

सुदुर पश्चिम प्रदेशको बैतडी जिल्लाको जनजीवन कस्तो छ त? यो भिडियो हेरेर share, like र कमेन्ट गरेर प्रतिक्रिया दिनुहोला ।

27/08/2023

सुदुर पच्छिमको उतरी भेगमा गौराको रमझम - देउडा खेलमा झुमे बैतडीका बासिन्दा ।।

16/05/2023

बैतडीमा अहिले पनि आफुले उब्जाएको अन्न र तरकारी खाएर जन जिविका चलाउछ्न । ७५ बर्षको उमेरमा ४० किलोको भारी बोकेर ओकालो र ओरालो गर्छ्न यी बा !

20/01/2023

पर्साको सेढवा निवासी समाजसेवी प्रशुराम साहको १६ वार्षिय छोरा आफ्नो जन्मदिनमा उदाहरणीय काम गरेका छन । हेरौ पूरा भिडियाे :

17/01/2023

मधेस बिश्वबिधालय को शाखा सुर्याहा कटी मठकाे जग्गामा स्थापना गर्न आफ्नो पूरा सहयोग रहने :पुर्ब मुख्य मन्तीको स्वकीय सचिव दिपक यादव

17/01/2023

मधेश बिश्वबिद्धालय स्थापनाको लागि पकहा मैनपुर गाउँपालिकाका जनप्रतिनिधिहरु जोड तोडका साथ सक्रिय भएका छन भने कालिकमाइ गा.पा.को उपाध्यक्ष र वडा न. ४ का वडा अध्यक्ष सन्जय साह गाेढले पनि स्कृयता देखाउनु भएको छ ।

15/01/2023

मधेस बिश्वबिद्धालयको शाखा स्थापनामा मेरो साथ र सहयोग रहन्छ : पुर्ब गा.पा.अध्यक्ष बिजय चौरसिया

15/01/2023

Breaking:-६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

14/01/2023

मधेश बिश्व बिधालयको शाखा स्थापनाको लागि पर्साको पकहा मैनपुर गाउँपालिका वडा न.२ मा पर्ने कटी मठकाे ३० बिगहा जग्गा अवलोकन भएको छ । मधेश बिश्वबिद्धालयका उप-कुलपति डा.दिपक शाक्य र रजिस्ट्रार बिजय यादव ज्युको टाेली जग्गाको अवलोकन गर्नु भयो ।

11/01/2023

पकहामैनपुर बिधालयमे ब्यवस्थापन समिती गठन खातिर अभिभावक के उपस्थिति १ सय १५ : उम्मेद्बार संख्या ८१ । कैसे होइ समिति गठन ?

11/01/2023

भाेजपुरि लाेक गायक अनिल बर्मा जी से भोजपुरी गित संगीत पर कईल बातचित सुनी :

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when T- Today News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to T- Today News:

Share