eSimana

eSimana Simana Media Pvt. Ltd. ले संचालन गरेको इ-पत्रिका हो ?

Simana Media Pvt Ltd ले संचालन गरेको इ-पत्रिका हो । यो संस्था मध्यतराईको सीमाञ्चलमा बसेर संचारकर्ममा लागेका ब्यवसायीक पत्रकारहरुले निर्माण गरेका हुन । सीमाञ्चलका नागरिकको समस्या, पीडा ,भोगाई र बुझाईलाई नीति निर्माताहरु समक्ष पु¥याउने यो संस्थाको अभिष्ट हो । स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर प्रगतीशील संस्कृतिको संरक्षणमा टेवा पु¥याउने यो संस्थाको संकल्प हो ।

श्रमको सिंचनबाट गरिने सृजनाल

ाई सम्मान गर्ने संस्कृतिको बिकास र श्रमजीवीहरुको स्वाभिमानलाई उत्प्रेरणाको आधारशिला मान्ने शैलीको बिकास यसको धर्म हो ।ब्यवसायीक पत्रकारिताको मूल्य मान्यता र धर्म निर्वाह गर्नु यसको सिद्धान्त हो । समाचारमा बिविधता बिचारमा संन्तुलन यसको मुल मंत्र हो ।

यही मूलमंत्रको अधिनमा रही आउने दिनमा पाठकको सबै क्षेत्रको सूचनाको भोक मेटाउनकालागि आमसंचारका माध्यमहरुको बिविध रुपहरु समेत क्रमश संचालनमा ल्याउने यसको लक्ष्य रहेको छ ।

07/06/2026

वीरगंज । पर्साको साविक धौरे गाविस–८ पकाहा मैनपुर गाउँपालिका–१० निवासी ५० वर्षीय काशी महतो चाई भन्ने काशीप्रसाद ....

07/06/2026

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नया....

07/06/2026

वीरगंज । सशस्त्र प्रहरी बलका् गस्ती टोलीले राष्ट्रिय बनबाट अवैध रुपमा कटान गरि निकासी गरिरहेको साइकील सहित ४५ क्...

07/06/2026

सर्लाही । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

06/06/2026

मंचकाे रचनात्मक काम तीन महिला सहित ६०जनाद्वारा रक्तदान

05/06/2026

तत्कालीन गाबीस सचिव र कार्यालय सहायक भ्रष्ठ ठहर ,तीन महिना कैद

05/06/2026

माेटरसाईकल दुर्घटनामा परि सप्तरीमा एककाे ज्यान गयाे

04/06/2026

चुनावमा घात गरेकाे आराेप लागेका बारा कांग्रेसका सभापति यादव निलम्वीत

03/06/2026

मधेश प्रदेश सभाका सदस्य सिहं भ्रष्ट ठहर,४ वर्ष १ महिना कैद सजाय

वीरगंजका मेयर राजेशमान सिंह रिहा भएका छन छ । पर्सा जिल्ला अदालतले उहाँलाई रिहा गर्ने आदेश दिएको हो ।लिखत किर्तेमा ४ लाख ...
02/06/2026

वीरगंजका मेयर राजेशमान सिंह रिहा भएका छन छ । पर्सा जिल्ला अदालतले उहाँलाई रिहा गर्ने आदेश दिएको हो ।लिखत किर्तेमा ४ लाख रपैया र नागरिकता प्रकरणमा १५ हजार धराैटी लिएर सिंहलाई अदालतले रिहा गर्न आदेश गरेकाे हाे ।

Address

Shreepur 14
Birgunj
00977

Alerts

Be the first to know and let us send you an email when eSimana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to eSimana:

Share