
13/09/2025
विशेष तस्वीर ....
यसरी विवाह गरेका थिए प्रधानमन्त्री सुशीला र उहाका पति दुर्गाले । बेहुली सुशीला कार्की बेहुला दुर्गा सुवेदीका बिचमा मनमोहन अधिकारी र गिरिजा प्रसाद कोइराला, बिराटनगर, २०४५/०४/१३ गते
पहिलो महिला प्रधानन्यायधिस बनेकी कार्की पहिलो महिला प्रधानमन्त्री बनेर पनि इतिहाँस रचेकी छन ।