Daily Info Media

Daily Info Media Our Page Provide Latest News And Updates

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पर्सा जिल्लाबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीले पर्स...
24/12/2025

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पर्सा जिल्लाबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीले पर्सा जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि दिपेश साहको नाम सिफारिस गरेको हो।

पार्टीको जिल्ला तथा क्षेत्रीय कमिटीको बैठकले साहलाई क्षेत्र नं. ३ का लागि उपयुक्त उम्मेदवारका रूपमा चयन गर्दै केन्द्रीय नेतृत्वसमक्ष नाम पठाउने निर्णय गरेको जनाएको छ। स्थानीय स्तरमा सक्रिय भूमिका र संगठन निर्माणमा योगदान पुर्‍याएको आधारमा साहको नाम सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं. ३ ले समानुपातिक तर्फ मधेसी महिला कोटामा प्रियन्का यादवको नाम पनि सिफारिस गरेको छ। पार्टीले समावेशी प्रतिनिधित्व र मधेसी समुदायको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यादवको नाम अघि सारेको बताइएको छ।

पार्टीका स्थानीय नेताहरूका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनलाई अझ मजबुत बनाउने, जनआधार विस्तार गर्ने र योग्य तथा लोकप्रिय उम्मेदवारलाई अघि बढाउने रणनीतिअनुसार सिफारिस प्रक्रिया अगाडि बढाइएको हो। सिफारिस गरिएका दुवै नाम अन्तिम निर्णयका लागि पार्टीको केन्द्रीय समितिमा पठाइएको छ।

केन्द्रीय नेतृत्वबाट औपचारिक निर्णय भएपछि उम्मेदवारको अन्तिम टुंगो लाग्ने र त्यसपछि चुनावी गतिविधि थप सक्रिय बनाइने पार्टीले जनाएको छ।

पर्सा जिल्ला क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट दिपेश साह काे नाम सिफारिस गरिएको छ।
23/12/2025

पर्सा जिल्ला क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट दिपेश साह काे नाम सिफारिस गरिएको छ।

31/03/2025

चुनावी प्रतिस्पर्धा मा हार र जित स्वभाभिक हो यहि नै लोकतान्त्र को शौन्दर्यता हो।हार्ने ले आतिनु पर्दैन र जित्ने ले मातिनु हुदैन भनी सबै मिलिजुली काम गर्नु पर्छ।समय अनुकुल नहुदा पनि रा.प्रा.बि.सं को सिम्बल बाट तिमी आफ्नो लगन र मिहनेत ले ठा.रा ब. क्याम्पस मा सम्मानित मत पाएको मा दिपेश साह ज्यू तिमी लाई धेरै धेरै बधाई छ।सबै लडाइ जित्नै को लागि लडिदैन आफ्नो पहिचान र उपस्थित दर्ज गराउनको लागि पनि लडिन्छ।आउने दिन मा तिमी अवस्य नै सफल्ता पाउने छौ । दिपेश साह ज्यू लाई आफ्नो अमुल्य मत दिने सम्पुर्ण विद्यार्थी भाइ बहिनी हरु लाई धेरै धेरै अभार व्यक्त गर्दै छु।

Vote for Dipesh Kumar sah 💕 🙏 💕 आज चैत्र ५ गते स्व.वि.यु. निर्वाचनमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन को पुरै प...
18/03/2025

Vote for Dipesh Kumar sah 💕 🙏 💕 आज चैत्र ५ गते स्व.वि.यु. निर्वाचनमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन को पुरै प्यानललाई समुह क्र.स. 6(६)मा मतदान गरी असल नेतृत्वको साथमा आफ्नो भविष्य आफै सुनिश्चित गरौ॥ विद्यार्थी को साथ दिपेश कुमार साह

17/03/2025

यहि चैत्र ५ गते स्व.वि.यु. निर्वाचनमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन को पुरै प्यानललाई समुह क्र.स. 6(६)मा मतदान गरी असल नेतृत्वको साथमा आफ्नो भविष्य आफै सुनिश्चित गरौ॥ विद्यार्थी को साथ दिपेश कुमार साह को

दिपेश कुमार साह को जनलहर बढ्दै। यहि चैत्र ५ गते स्व.वि.यु. निर्वाचनमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन को पुरै ...
17/03/2025

दिपेश कुमार साह को जनलहर बढ्दै। यहि चैत्र ५ गते स्व.वि.यु. निर्वाचनमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन को पुरै प्यानललाई समुह क्र.स. 6(६)मा मतदान गरी असल नेतृत्वको साथमा आफ्नो भविष्य आफै सुनिश्चित गरौ॥ विद्यार्थी को साथ दिपेश कुमार साह

{SPONSORED}

चैत्र ५ ठाकुरराम बहुमुखी क्याम्पस समुह-६ मा रहे को राष्ट्रिय प्रजातांत्रिक विद्यार्थी संगठन बाट दिपेश कुमार साह  सहित सम...
17/03/2025

चैत्र ५ ठाकुरराम बहुमुखी क्याम्पस समुह-६ मा रहे को राष्ट्रिय प्रजातांत्रिक विद्यार्थी संगठन बाट दिपेश कुमार साह सहित सम्पूर्ण टीम लाई ठूलो बहुमतले विजय बनाउ !

बिरगंज, चैत ३ – स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन नजिकिँदै गर्दा ठाकुर राम बहुमुखी क्याम्पस, बिरगंज.....

चैत्र ५ ठाकुरराम बहुमुखी क्याम्पस समुह-६ मा रहे को राष्ट्रिय प्रजातांत्रिक विद्यार्थी संगठन बाट दिपेश कुमार साह  सहित सम...
17/03/2025

चैत्र ५ ठाकुरराम बहुमुखी क्याम्पस समुह-६ मा रहे को राष्ट्रिय प्रजातांत्रिक विद्यार्थी संगठन बाट दिपेश कुमार साह सहित सम्पूर्ण टीम लाई ठूलो बहुमतले विजय बनाउ !

चैत्र ५ ठाकुरराम बहुमुखी क्याम्पस समुह-६ मा रहे को राष्ट्रिय प्रजातांत्रिक विद्यार्थी संगठन बाट दिपेश कुमार साह  सहित सम...
17/03/2025

चैत्र ५ ठाकुरराम बहुमुखी क्याम्पस समुह-६ मा रहे को राष्ट्रिय प्रजातांत्रिक विद्यार्थी संगठन बाट दिपेश कुमार साह सहित सम्पूर्ण टीम लाई ठूलो बहुमतले विजय बनाउ !

Address

Adarshanagar, Birgunj, Nepal
Birgunj
977

Website

Alerts

Be the first to know and let us send you an email when Daily Info Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share