13/11/2024
बारा जिल्लाको पचरौता नगरपालिका वार्ड नम्बर 4 गा.बि.सा बेल्दारी मा सदै को जस्तो आज पनि लागेको माहाबिरी झानडा मेला मिति : 2081/07/28 गते मेलाको दोस्रो दिन नाचबाजाको क्र्म्मा प्रहरिले जन्ता माथी बिना कसुर लाथी चार्ज गरेको अवस्था हेर्दा हेर्दै प्रहरिको दुर्बेह्वार को कारनले जन्ता एकदम आक्रोसमा