Routine of Birgunj Banda

Routine of Birgunj Banda All about Birgunj - Be Updated Everyday ✨️

27/09/2025
🌞✨ "Rise and shine! A new day, a new chance. Good Morning!" ❤️Photo: Kishan Chaurasiya
27/09/2025

🌞✨ "Rise and shine! A new day, a new chance. Good Morning!" ❤️

Photo: Kishan Chaurasiya

एलाईड युथ सोसाइटी वीरगन्जद्वारा माईस्थान मन्दिर परिसरमा निःशुल्क प्रसाद वितरणवीरगन्ज: एलाईड युथ सोसाइटी वीरगन्जको आयोजना...
26/09/2025

एलाईड युथ सोसाइटी वीरगन्जद्वारा माईस्थान मन्दिर परिसरमा निःशुल्क प्रसाद वितरण

वीरगन्ज: एलाईड युथ सोसाइटी वीरगन्जको आयोजनामा माईस्थान मन्दिर परिसरमा आज निःशुल्क प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब ८ सय जना सर्वसाधारणले प्रसाद ग्रहण गरेका थिए।

कार्यक्रमलाई सफल बनाउन सोसाइटीका पदाधिकारी तथा स्वयंसेवक सक्रिय देखिएका थिए। प्रसाद वितरणको अवसरमा भक्तजनहरूले माता जीको आराधना गर्दै सामूहिक रूपमा प्रसाद ग्रहण गरेका थिए।

एलाईड युथ सोसाइटी वीरगन्जका संस्थापक अध्यक्ष ओम कुमार झाले भने हाम्रो यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन र हाम्रो उत्कृष्ट टोलीलाई हार्दिक आभार व्यक्त गर्दछु। माता जीको दिव्य आशिर्वादले सबै कुरा सुन्दर र व्यवस्थित ढंगले सम्पन्न भयो।

उनले अझै भने समाजमा धार्मिक, सामाजिक र सांस्कृतिक चेतना फैलाउन यस किसिमका कार्यक्रमहरू निरन्तर गर्दै जाने हाम्रो प्रतिबद्धता छ।

कार्यक्रममा स्थानीय समुदायका महिला, पुरुष, बालबालिका र वृद्धवृद्धाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थितहरूले यस प्रकारका धार्मिक तथा सामाजिक गतिविधिहरूले समाजमा आपसी सद्भाव र एकता बलियो बनाउने बताएका थिए।

Writer:Saloni Gupta
26/09/2025

Writer:Saloni Gupta

मन सफा राख्नुस्, जीवन सुखी हुने छ ❤️
26/09/2025

मन सफा राख्नुस्, जीवन सुखी हुने छ ❤️

Allied YouthSociety को तर्फ बाट निमन्त्रणा 🙏भोली बेलुका ६:३० बजे माईस्थान मन्दिर अगाडि प्रसाद बितरण कार्यक्रम मा हजुर सब...
25/09/2025

Allied YouthSociety को तर्फ बाट निमन्त्रणा 🙏

भोली बेलुका ६:३० बजे माईस्थान मन्दिर अगाडि प्रसाद बितरण कार्यक्रम मा हजुर सबै भक्त जन हरु लाई सादर निमन्त्रणा 🙏☘️🙇

जय गहवा माई जय भवानी 🌹❤️🙏

Breaking: Gen-Z  प्रदर्शनका क्रममा थप एक जनाको मृत्यु भएको छ। यससँगै मृतकको सङ्ख्या ७५ पुगेको छ।😢
25/09/2025

Breaking: Gen-Z प्रदर्शनका क्रममा थप एक जनाको मृत्यु भएको छ। यससँगै मृतकको सङ्ख्या ७५ पुगेको छ।😢

Prime Minister Sushila Karki might address the nation at 6 PM today to speak about the recent happenings in the country.
25/09/2025

Prime Minister Sushila Karki might address the nation at 6 PM today to speak about the recent happenings in the country.

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङ...
24/09/2025

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

Breaking: नेपाल सरकारले १० लाख रुपैयाँभन्दा बढी लागतका आयोजनाहरू उपभोक्ता समितिबाट कार्यान्वयन नगर्ने निर्णय गरेको छ। सर...
24/09/2025

Breaking: नेपाल सरकारले १० लाख रुपैयाँभन्दा बढी लागतका आयोजनाहरू उपभोक्ता समितिबाट कार्यान्वयन नगर्ने निर्णय गरेको छ। सरकारको निर्णयअनुसार अब यस्तो प्रकृतिका आयोजना वित्तीय हस्तान्तरणमार्फत प्रदेश वा स्थानीय तहमार्फत मात्रै सञ्चालन हुनेछन्।

24/09/2025

Breaking: नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Birgunj Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share