congressplusnp

congressplusnp Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from congressplusnp, Video Creator, Birgunj, Birgunj.

09/06/2022

जिल्ला समन्वय समिती पर्साको निर्वाचनमा हाम्रो मतदाता ज्युहरुमा हर्दिक अपिल 🙏

जेठ २७ गते शुक्रबार हुने जिल्ला समन्वय समिति पर्साको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट नेपाली कांग्रेस का युवा ...
08/06/2022

जेठ २७ गते शुक्रबार हुने जिल्ला समन्वय समिति पर्साको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट नेपाली कांग्रेस का युवा इमान्दार ,कर्मठ जुझारु युवा सरोज चौरसिया आफ्नो उम्मेदवारी दर्ता गराउनु भएकोमा छ ।
आफ्नो अमुल्य मत दई विजयी बनाउन।

जय नेपाल! जय नेपाल!! जय नेपाल!!!

जिल्ला समन्वय समिति पर्साको निर्बाचनमा  नेपाली कॉंग्रेसको तर्फ बाट प्रमुखमा  सरोज चौरिसया उप प्रमुखमा कुमारी सोनी पासवान...
07/06/2022

जिल्ला समन्वय समिति पर्साको निर्बाचनमा नेपाली कॉंग्रेसको तर्फ बाट प्रमुखमा सरोज चौरिसया उप प्रमुखमा कुमारी सोनी पासवान लगायत सदस्य का उम्मेदवारहरु लाई अमुल्य मत दिइ विजय गरौं ॥

बिरगंज महानगरको उपमेयरमा  युवा नेता इम्तियाज आलमको जित सुनिश्चित रहेकोमा हार्दिक बधाई तथा सुभ कामना छ ।
23/05/2022

बिरगंज महानगरको उपमेयरमा युवा नेता इम्तियाज आलमको जित सुनिश्चित रहेकोमा हार्दिक बधाई तथा सुभ कामना छ ।

20/05/2022
वीरगगंज महानगरपालिका वडा न.९ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसबाट जवाहर प्रसाद गुप्ताको पुरै प्यानल  निर्वाचित हुनु भएको...
20/05/2022

वीरगगंज महानगरपालिका वडा न.९ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसबाट जवाहर प्रसाद गुप्ताको पुरै प्यानल निर्वाचित हुनु भएकोमा उहाँ लगायत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ I

बीरगंज म न पा वडा नं. २६ को वडा अध्यक्ष मा आदर्णीय नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार शम्भु मिश्रा आफ्नो निकटतम प्र...
20/05/2022

बीरगंज म न पा वडा नं. २६ को वडा अध्यक्ष मा आदर्णीय नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार शम्भु मिश्रा आफ्नो निकटतम प्रतिद्वन्द्वी भन्दा ५६८ बढी मत ल्याएर सम्पूर्ण प्यानल सहित पुनः वडा अध्यक्ष निर्वाचित भएका मा हार्दिक बधाई 🎉🎉🎉🙏🙏🙏🙏

Congratulation 🎉🎉🎉🎉🥳👏👏👏👏बहुदरमाई नगरपालिकाको वडा न. ९ को  अध्यक्ष पदमा दोस्रो पटक भारी बहुमतले निर्वाचित हुनुभएका रवींद्...
19/05/2022

Congratulation 🎉🎉🎉🎉🥳👏👏👏👏
बहुदरमाई नगरपालिकाको वडा न. ९ को अध्यक्ष पदमा दोस्रो पटक भारी बहुमतले निर्वाचित हुनुभएका रवींद्र प्रसाद ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ।

जगरनाथपुर गाउपालिकामा स्थानीय तहको निर्वाचानमा  गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको आदर्णीय श्री कान्त प्रसाद यादव ज्...
19/05/2022

जगरनाथपुर गाउपालिकामा स्थानीय तहको निर्वाचानमा गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको आदर्णीय श्री कान्त प्रसाद यादव ज्युलाइ हार्दिक बधाई तथा सफल कर्यकाल तथा उतरोतर प्रगतिको लागि शुभकामना व्यक्त गर्द्छु।

बिन्दवासिनी गा.पा वाड न. ४ मा १४२ मतले दोस्रो पटक वडा अध्यक्ष पदमा अनोज कुमार चौरसियाले बिजयी
18/05/2022

बिन्दवासिनी गा.पा वाड न. ४ मा १४२ मतले दोस्रो पटक वडा अध्यक्ष पदमा अनोज कुमार चौरसियाले बिजयी

पर्साकाे जिराभवानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा क...
17/05/2022

पर्साकाे जिराभवानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका अनाेज चाैधरी र उपाध्यक्षमा कांग्रेस कै रेखा चाैधरी विजयी भएका हुन्।

हार्दिक बधाई एवम शुभकामना ❤️💐💐✊✊मतगणना अपडेट.. पकहामैनपुर गाउपालिका   वडा नं २  को  गणना  सम्पन्न नेपाली कङ्रेस का वाड अ...
17/05/2022

हार्दिक बधाई एवम शुभकामना ❤️💐💐✊✊

मतगणना अपडेट..
पकहामैनपुर गाउपालिका वडा नं २ को गणना सम्पन्न नेपाली कङ्रेस का वाड अध्यक्ष मुकुट चौहान बिजयी

Address

Birgunj
Birgunj
44300

Website

Alerts

Be the first to know and let us send you an email when congressplusnp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to congressplusnp:

Share

Category