Pariwartan News

Pariwartan News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pariwartan News, Media/News Company, Birgunj.

मन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या भएपछि उनलाई  अस्पताल भर्ना गराइएको ...
03/09/2025

मन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गराइएको छ ।

27/08/2025

जिल्ला प्रमुख अधिकारी तोय नारायण सुवेदी ज्यु आज पत्रकार ज्यु हरु संग समन्वय तथा पर्सा मा रहेको समस्या बारे जानकारी लिएका छन ।

23/08/2025

जनमत पार्टी द्वारा महिला भेला तथा तिज पर्व को शुभकामना अदानप्रदान कार्यक्रम मा गरेको कुराकानी ।।

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ अवसरमा सम्पूर्ण दिदी बहिनी तथा नेपाली दाजु भाइमा हार्दिक मङ्गलमय शुभकामना । 🙏🙏🙏🙏🙏🙏
09/08/2025

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ अवसरमा सम्पूर्ण दिदी बहिनी तथा नेपाली दाजु भाइमा हार्दिक मङ्गलमय शुभकामना । 🙏🙏🙏🙏🙏🙏

08/08/2025

रसुवा को बाढीमा बेपत्ता भएका बाराको फेटा गाउँपालिका वडा नं १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुरको बेपत्ता भएको १ महिनापछि पनि कुनै अवस्था थाहा नभएपछि आफन्तहरुले उनलाई मृत सम्झेर आज कुशको शव बनाएर दाह संस्कार गर्नुभएको छ। ठाकुर रसुवास्थित नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोला र भोटेकोशी खोलामा असार २४ गते मंगलबार बिहान आएको बाढीमा बेपत्ता भएका थिए।।।।

बिरगंज माहानगरपालिका का सबै वडा हरु मा खाने पानी र बिधुत लाईन सिफारिस रु . मात्र १८० ।।
05/08/2025

बिरगंज माहानगरपालिका का सबै वडा हरु मा
खाने पानी र बिधुत लाईन सिफारिस रु . मात्र १८० ।।

24/07/2025
23/07/2025

२०७२ साल मधेस आन्दोलन को जीउँदो सहिद मंशी पटेल नरायणी अस्पतालमा मधेसी दलको नेताकार्यकर्ता हरु किन मौन ।।।

आज बिरगंज १९ बिन्दवासिनी मा लखना भिखना मंदिर नीर रहेको इतिहासिक प्राचीन ( बुढुवा ) इनार लाई सफाइ गरि पानी हिलो छापा छाप ...
23/07/2025

आज बिरगंज १९ बिन्दवासिनी मा लखना भिखना मंदिर नीर रहेको इतिहासिक प्राचीन ( बुढुवा ) इनार लाई सफाइ गरि पानी हिलो छापा छाप गरि देबी , देउता लाइ प्राथना गरे पानी पर्ने आस्था र विस्वास थियोे । तेही आस्था र बिस्वास को साथ आज धेरै बर्ष पछि ईश्वर को कृपा भए पानी अवस्य पर्छ भन्ने जनचेतना जगाइ यो इनार सफाइ मा युवाहरू लागेका हुन माता बिंन्ध्यवासिनीले कृपा गरुन् ।।।।।।

22/07/2025

भीषण गर्मी र लामो समयदेखि वर्षा नहुनुका कारण पानीको अभाव झेलिरहेका जगरनाथपुर ४ का महिलाहरूले परम्परागत शैलीमा ईन्द्र भगवानलाई मनाउने अभियान थालेका छन्। गाउँभर घुम्दै गीत गाएर ईन्द्रदेवसँग पानीको याचना गरिरहेका उनीहरूले परम्परा र आस्था जोडेर वर्षाका लागि प्रार्थना गरेका हुन्।।।
भिडियो:- हरीकिशोर शर्मा ।।।।।

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Pariwartan News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pariwartan News:

Share