Birgunj memes

Birgunj memes Like our page for latest uupdates n news. The place for exchanging news ideas, views,knowledge, skil

07/03/2026

फागुन २३ गते शनिबार बिहान ५ बजेसम्मको
पर्सा-१ को ताजा अपडेट
रास्वपाका हरि पन्त- १९२९३
एमालेका प्रदिप यादव-९२०४
काङ्ग्रेसका अनिल रुङटा- ८११६
राप्रपाका नन्दु श्रीवास्तव- ८६२
जसपाका रामनरेश यादव- ८२०
उनेपाका रामकिशोर सिंह(पराग)- ३८५
नेकपाका अजय चौरसिया-३८४
स्वतन्त्र विशाल कुमार-२८२
जनमतका ओमप्रकाश सर्राफ-२७६
पिपुल फर्स्ट पार्टीका जावेद एकबाल हैदर- २३५
स्वतन्त्र मोहम्मद उमर खान-१६४
नेलोपाका शालिकरामप्रसाद कानु- ६३
आजपाका विश्वराज पटेल- ५१

  परवानिपुर आमा छोरा हत्या प्रकरण : बुहारीले दुबैई बाट प्रेमि बोलाएर हत्या गराए ,प्रेमि पक्राउ                          ...
29/01/2026


परवानिपुर आमा छोरा हत्या प्रकरण : बुहारीले दुबैई बाट प्रेमि बोलाएर हत्या गराए ,प्रेमि पक्राउ Breaking News मिलन , माघ १४ बारा । बाराको परवानीपुर गाउँपालिका १ की २३ वर्षीया मनिता देवी मण्डल र उनका प्रेमी प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी धमेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

परवानीपुर गाउँपालिका–१ रहरियाडमा प्रेम सम्बन्धका कारण एकै परिवारका दुई जनाको निर्मम हत्या भएको छ भने दुई जना घाइते भएका छन्।

मनिता देवी मण्डलले प्रेमी धमेन्द्रसंग मिलि २८ वर्षीय श्रीमान् रामेश्वर मण्डल र ४६ वर्षीया सासु सुमिन्त्रा देवीलाई योजना बनाई आज धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उक्त घटनामा ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार धमेन्द्र महतो वैदेशिक रोजगारको सिलसिलामा दुबईमा कार्यरत रहेका थिए। माघ १२ गते काठमाडौँ आइपुगेपछि उनले मानितासँग मिलेर उक्त घटना घटाएको खुलेको हो। घटनाको मुख्य योजनाकार मानिता देवी मण्डल रहेको बाराका प्रहरी एवम् प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो।

घटनापछि प्रहरीले मानितालाई घरबाट र धमेन्द्रलाई वीरगञ्जबाट पक्राउ गरेको हो। हाल दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो।

पत्रकार, बुद्धिजीवी तथा युवा पुस्ताले भावी प्रधानमन्त्रीका सम्भावित दाबेदारहरूलाई एउटै मञ्चमा बसेर सार्वजनिक बहस (Public...
26/01/2026

पत्रकार, बुद्धिजीवी तथा युवा पुस्ताले भावी प्रधानमन्त्रीका सम्भावित दाबेदारहरूलाई एउटै मञ्चमा बसेर सार्वजनिक बहस (Public Debate) गर्न आह्वान गरेका छन्। नेतृत्वको दृष्टिकोण, नीति र प्रतिबद्धता जनतामाझ स्पष्ट हुनुपर्ने भन्दै यस्तो प्रस्ताव आएको हो। यसैबीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसमा सहभागी हुने तयारी भएको फेसबुक पोस्टमार्फत जनाएका छन्। तर रास्वपा वरिष्ठ नेता बालेन शाहले उक्त बहसमा कतै पनि सहभागि नहुने बताएका छन्। ओलीले नीतिगत बहसमा आफू तयार रहेको बताएका छन् भने बालेनले आफूलाई ‘हत्यारा’सँगै एउटै मञ्चमा उभिन नहुने तर्क प्रस्तुत गरेका छन्।

Vote for change...🔔
25/01/2026

Vote for change...🔔

Huge congratulations to the Honorable first female prime minister of Nepal SUSHILA KARKI Mam...🙏🎉🎉🎉🙏
12/09/2025

Huge congratulations to the Honorable first female prime minister of Nepal SUSHILA KARKI Mam...🙏🎉🎉🎉🙏

10/09/2025
10/09/2025

अब 'सेना नेतृत्वमा सुरक्षा', 'संविधानभन्दा बाहिरबाट नयाँ सरकारको नेतृत्व'
पूरा समाचार : https://bbc.in/4gfFqHP

10/09/2025
News- टिकटकर किरण साहविरुद्ध विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिएको र झूटो अफवाह फैलाएको आरोपमा दायर मुद्दामा अनुसन...
31/08/2025

News- टिकटकर किरण साहविरुद्ध विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिएको र झूटो अफवाह फैलाएको आरोपमा दायर मुद्दामा अनुसन्धान जारी छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तीन दिनको म्याद थप गरी साहमाथि यी तीनवटै मुद्दामा अनुसन्धान भइरहेको छ।

31/08/2025

शनिवार बाराको कलैया उपमहानगरपालिका - २६ सिसुवा महेशपुर घर भई हाल वीरगञ्ज महानगरपालिका – १३ मुर्ली बस्दै आएकी तुलसी साहकी छोरीकी छोरी किरण साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

विस्तृत समाचार पढ्न पहिलो कमेन्ट हेर्नुहोला ।

आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी हो। यो दिन विशेषगरी महिलाहरूले सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र,...
28/08/2025

आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी हो। यो दिन विशेषगरी महिलाहरूले सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) लाई पूजा गर्ने गरिन्छ। ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ, र वेदिक सनातन परम्परामा महिलाको यौन तथा प्रजनन स्वास्थ्यको महत्व पनि त्यत्तिकै पुरानो छ।

Address

Birgunj
987650

Alerts

Be the first to know and let us send you an email when Birgunj memes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share