People's voice of Parsa

People's voice of Parsa this page is made for truth news of our district as well as country

वीरगन्ज महानगरपालिकाले हरिखेतन क्याम्पसमा ढल निकासका लागि डोजर चालाएको  छ।
10/07/2023

वीरगन्ज महानगरपालिकाले हरिखेतन क्याम्पसमा ढल निकासका लागि डोजर चालाएको छ।

09/07/2023

श्री सुकाइ साह उच्च माध्यमिक विद्यालयको शौचालय अहिलेसम्म सफा हुन सकेको छैन।

06/07/2023

Kalikamai gaupalika -2 ko ward president ko Karan le school ko awastha bigridai gairehe ko xa

13/07/2022

वीरगंज,२८ असार - वीरगन्जस्थित नारायणी सिँचाइ व्यवस्थापन कार्यालय मातहतको गण्डक पूर्वी नहरको ‘ब्लक–२’ को जल उपभो....

30/03/2022

बहिनी हराएको सूचना !

बीरगंज महानगर पालिका वडा नम्बर १२ नयाटोल निवासी जाकिर हुसैन कि छोरी बर्ष १७ की वर्ण गहुँगोरो (पातली) अन्दाजी ५.२ फिट उचाइ भएकी ११ कक्षा अध्यनरत १७ वर्षीया बहिनी ‘नाज्दा खातून’ यही मिति २०७८ चैत १३ गते सांझ ०५:३० बजे देखि कोही कसैलाई केही नभनी हराइरहेकी हुँदा देख्नु हुने महानुभावहरुले जानकारी गराइ सहयोग गरी दिन हुन विनम्र अनुरोध गरिन्छ ।

सम्पर्क व्यक्ति : ज्याउल हक़ (दाई)
सम्पर्क नम्बर : ९८०४२५६१५८
सम्पर्क ठेगाना : नयाटोल १२ बीरगंज, पर्सा
Optional: 9841202025

Notice
30/12/2021

Notice

26/11/2021

Some glimps of atrangi movie which had shooted in (our)sharda university.

31/08/2021

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ ड्राइपाेर्टमा भारतिय नम्बरकाे ग्यास बुलेटकाे ठक्करले साइकल यात्रीका...

27/08/2021

कक्षा ६ र ७ समेत पठनपाठन गर्ने गराउने बारे सूचना

12/08/2021
11/08/2021
SEE
09/08/2021

SEE

06/08/2021
31/07/2021
22/07/2021
04/07/2021
03/07/2021
28/06/2021

सपना रोक्का मगरले आफूलाई सुरक्षाकर्मीले संवेदनशील अंगमा छोएको बताएकी छिन्। उनले आफूलाई प्रहरीले कुटपिट गरेर बेहोस बनाएको आरोप पनि लगाएकी छिन् ।

सोमबार अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउन बनाएको टहरा हटाउने क्रममा प्रहरीको पक्राउमा परेकी सपनाले साँझ रिहापछि आफूलाई प्रहरीले संवेदनशील अंगमा छोएको बताएकी हुन् । उनले भनिन्, ‘महिला प्रहरी किन ? महिलाको सुरक्षाको लागि होइन। तर महिला प्रहरी हुँदाहुँदै नगर प्रहरी र नेपाल प्रहरीले मेरो छातीमा छोए। मलाई कुटपिट गरे। त्यसपछि म बेहोस पनि भएछु।’

24/06/2021

वीरगञ्ज १० असार । पर्सा जिल्लाको बोर्डर आउट पोस्ट भिखमपुरबाट खटिएका सशस्त्र प्रहरी जवानले भारतबाट अबैध तरिकाले ....

18/06/2021

वीरगञ्ज ३ असार । दुई महिनादेखि साङलोले बाँधिएका वीरगञ्जका पुरुषको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएपछि साङ....

06/06/2021

Appreciable Step from Government: अब स्वास्थ्यकर्मीमाथी आक्रमण गरेमा २ देखि ५ वर्ष जेल सजाय हुने भएको छ ❤️
कसैले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण गरेमा २ देखि ५ वर्षसम्म कैद वा Rs 2-5 Lakhसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था सरकारले अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको हो ।

चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले आफूमाथि आक्रमणका घटना बढ्न थालेको भन्दै कडा कारवाहीको व्यवस्थासहितको कानुन ल्याउन माग गर्दै आएपछि सरकारले अध्यादेशमार्फत यस्तो कानूनी व्यवस्था गरेको हो ।

27/05/2021

मान्छे हराएको सूचना ।

नाम : मोहम्मद लालबाबु राउत गढ़ी
पद : प्रदेश नं. २ का मुख्यमन्त्री
स्थायी ठेगना : जगरनाथपुर गाउँपालिका, पर्सा
अस्थायी ठेगाना : मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, जनकपुरधाम

तस्विरमा देखिनु भएको व्यक्ति विगत १ महिनादेखि हराई रहनुभएको छ । यस अवधीमा कहिले काही भर्चुवल मिटिङ्ग र अनुगमन गर्दैगरेको कहीकही देखिनु भएको भन्ने खबर आएको छ । त्यसबाहेक उहाँलाई कसैले देखेको छैन ।

उहाँलाई भेटाउनु हुने र देख्नु हुने व्यक्तिले प्रदेश नम्बर २ मा कोरोना महामारी, कुशासन र भद्रगोल व्यवस्थाका कारण आम जनताले ज्यान गुमाई रहेको भन्ने जानकारी गराईदिनु होला ।

कृपया यो पोस्टलाई सेयर गरेर बढी भन्दा बढी मान्छेसम्म पुर्‍याउन सहयोग गर्नुहोला । धन्यवाद ।
Copy Aashu Sarraf

26/05/2021
25/05/2021

वीरगंज । चर्चित युवा कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । मंगलबार बिहान चितवनको भरतपुर अस्पत...

13/05/2021
Happy nurse day
12/05/2021

Happy nurse day

04/05/2021

बिरगंजको निजी विद्यालय जिएचपी सेकेण्डरी स्कुलका शिक्षक पुनित कुसुवाहाको ३४ वर्षको उमेरमा कोभिडको कारण निधन भएको छ ।
#भावपूर्ण_श्रद्धाञ्जली

30/04/2021
30/04/2021

पर्सा । पर्साको कालीकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन भएको छ । केहीदिन अघिदेखि रुघाखोकी र .....

Aaj kalikamai gaupalika  2 bhedihari ma auta kirana pasal ma aago lagyo jasma 3 jana  madhe ak jana ko gambhir awastha x...
29/04/2021

Aaj kalikamai gaupalika 2 bhedihari ma auta kirana pasal ma aago lagyo jasma 3 jana madhe ak jana ko gambhir awastha xa .

21/04/2021
30/03/2021

Address

Birgunj
44300

Telephone

+9779818685951

Website

Alerts

Be the first to know and let us send you an email when People's voice of Parsa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to People's voice of Parsa:

Videos

Share