Plus One Television

Plus One Television समावेसी अवाज हाम्रो पहिचान नाराको साथ मधेश प्रदेश को पहिलो 4k राष्ट्रिय टेलिभिजन प्लस वन टेलिभिजन ।
(1)

09/10/2025

करवा चौथ विशेष || कार्यक्रम धार्मिक दृष्टिकोण || पंडित अरुण मिश्र || Plus One Television

09/10/2025

मन्त्री घिसिङले यसरी क्षतिग्रस्त बिपी राजमार्ग अवलोकन गरे (भिडिओ)

09/10/2025

भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा कार्यकर्ताको नाराबाजी

08/10/2025

गाजामा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको भिडिओ क्लीप सार्वजनिक

08/10/2025

मंगलबार हिजो वीरगञ्जको बसपार्क स्थित होटल शाह प्याराडाइजमा भारतका नागरिक बुवा र छोरा मृत फेला परेको घटना बारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्साल ।

08/10/2025

राैतहटकाे गौर नगरपालिका वडा नम्बर- ६ सबगढास्थित लचकामा यात्रुबाहक बस दुर्घटनाकाे भाइरल भिडियो ...

स्थानीयले बसका सबै यात्रुहरूकाे सकुशल उद्धार गरेका कारण मानवीय क्षति भएन।

08/10/2025

भोलि माईतिघर मण्डलामा हुने जेनजि आन्दोलनका बारे जानकारी दिन विषेश पत्रकार सम्मेलन

08/10/2025

संसद् भवन परिसरमा जलेका गाडीहरू 'डम्प'

भदौ २३–२४ का जेन–जी प्रदर्शनका क्रममा जलेका सवारी साधनहरू अहिले संसद् भवन परिसरमा थन्क्याइएका छन्। सिंहदरबार लगायतका सरकारी कार्यालयहरूमा आगजनी भएका सयौँ गाडीहरू संसद् भवनभित्र ‘डम्प’ गरिएको छ।

Vdo : Amul Thapa

08/10/2025

तिम्रा बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाउ: महेश बस्नेत

08/10/2025

वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष परागले दिए एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा

08/10/2025

केपी ओलीलाई पक्राउ गर्ने तयारी गरेपछि महेश बस्नेतको आकस्मित पत्रकार सम्मलेन

08/10/2025

वीरगन्जको नयाँ बसपार्ककाे भानु चाेकमै रहेकाे हाेटल शाह पाराडाइजकाे काेठा नम्बर १११ मा एक युवक र एक बृद्ध मृत अवस्थामा भेटिएका शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले जानकारी दिए। भारतकाे त्रिपुराका ६७ वर्षिय सजल आचार्य र उनका छाेरा २४ वर्षीय सागर आचार्य दुवै जना मंगलबार साँझ काेठाभित्रै मृत अवस्थामा भेटिएका थिए।

Address

Birgunj

Telephone

+9779855013123

Website

Alerts

Be the first to know and let us send you an email when Plus One Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Plus One Television:

Share