Prarup Dainik

Prarup Dainik It is located at Ghantaghar Pangalli Birgunj, birgunj 09

भारतीय प्रधानमन्त्री Narendra Modi लेख्नुहुन्छ:
09/03/2026

भारतीय प्रधानमन्त्री Narendra Modi लेख्नुहुन्छ:

Jhapa - 5
07/03/2026

Jhapa - 5

07/03/2026

झापा–५ को मत परिणाम (अपडेट)

प्रत्यक्षतर्फ कुन दलको अग्रता ? बिहान ९;४५ बजेसम्मको अपडेट👉
07/03/2026

प्रत्यक्षतर्फ कुन दलको अग्रता ? बिहान ९;४५ बजेसम्मको अपडेट
👉

पर्सा जिल्ला क्षेत्र नं.–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील कुमार १८,४८८ मतको अन्तरले अग्रता कायम गर्दै अघि बढिरहेक...
07/03/2026

पर्सा जिल्ला क्षेत्र नं.–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील कुमार १८,४८८ मतको अन्तरले अग्रता कायम गर्दै अघि बढिरहेका छन्। हाल वीरगंज महानगरपालिका–२६ नम्बर वडाको अन्तिम मतगणना भइरहेको छ। पर्सा जिल्ला क्षेत्र १ र २ बाट विजयी भएको उम्मेदवार हरी पंत र सुशील कुमार कानुलाई ११ बजेतिर विजयको प्रमाणपत्र प्रदान गरिने तयारी गरिएको छ। 🎉 🎉

07/03/2026

Update: Parsa -2
Ghanti - 27155
Tree- 10643
Surya-10395

07/03/2026
५४ हजार भोट ल्याएर रवि लामिछाने विजयी भएका छन् । बधाई तथा शुभकामना ।
07/03/2026

५४ हजार भोट ल्याएर रवि लामिछाने विजयी भएका छन् । बधाई तथा शुभकामना ।

07/03/2026

पर्सा क्षेत्र न.१ ताजा अपडेट
कांग्रेस :- ९३५३
घण्टी:- २२०७५
सुर्य:- १०४२०

Breaking -  पर्सा जिल्ला क्षेत्र नं.–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील कुमार 15170 मतको अन्तरले अगाडि रहेका छन्।
07/03/2026

Breaking - पर्सा जिल्ला क्षेत्र नं.–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील कुमार 15170 मतको अन्तरले अगाडि रहेका छन्।

07/03/2026

डडेल्धुरा अपडेट : २२,७०३ गणनामा
डा. ताराप्रसाद जोशी (रास्वपा)- ८,९०९
नैनसिंह महर (काँग्रेस)- ५,५६६
मानसिंह माल (नेकपा)-४,३०६
चक्रप्रसाद स्नेही (एमाले)-१,९०५
बदर- १२८६
मतान्तर ३,३४३

Address

Birgunj
44300

Telephone

+9779845258536

Website

Alerts

Be the first to know and let us send you an email when Prarup Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prarup Dainik:

Share