14/07/2023
आउनोस फलो गराै एकअर्कालाई मित्र बनाउनुपर्छ
गुड फ्राईडे हो आज सबैले आँत खोलेर मनाउनुपर्छ
मरि लैजानु केहि छैन जिवनमा भोलि गर्ने भन्ने हुदैन
मन मिल्नेसँग भेट भएपछि खुशि साटासाटा गर्नुपर्छ
चाँजो पाँजो मिलाएर टाल टुल पार्नुपर्छ जिन्दगीलाई
समय मिलाएर मन बहलाउन भनेर डेटिङ जानुपर्छ