Hello Birgunj

Hello Birgunj बिरगंजको आवाज
तपाईको साथ

03/09/2026

चीन सरकार द्वारा उद्धार कार्यमा प्रयोग गर्नको भनेर सहयोग स्वरूप प्राप्त ४ वटा ठुला ड्रोनहरुको परीक्षण भयो। एउटा ड्रोनको क्षमता ८० किलो ग्राम बोक्न सक्ने छ। ति ड्रोनहरु आज रसुवा तिर पठाईदै छ ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Source:Mahabirpun

31/08/2026

I got over 9,100 reactions on my posts last week! Thanks everyone for your support! 🎉

30/08/2026

त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखाको घ्याल्चोक र धादिङको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ। तीव्र बहावका कारण पुल बगेसँगै दुवै क्षेत्रबीचको सम्पर्क टुटेको छ। नदी आसपासका बासिन्दालाई सुरक्षित रहन र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

30/08/2026

कृष्णभीरमा सडक भासिँदा नारायणगढ–मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

30/08/2026

नारायणी नदीमा जलसतह बढ्दै, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

30/08/2026

त्रिशुली 3A को अबस्था।

30/08/2026

गल्छीमा तीन दिनसम्म राहत नबाँडेको भन्दै आशिकाको आक्रोश

29/08/2026

प्रहरी मेरो साथी भनेको यस्तो हुनु पर्छ

29/08/2026

प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूसँग उद्धार तथा राहत कार्यको लागि सम्पर्क स्थापित गर्दै सशस्त्र प्रहरी बल नेपाल

Address

Birgunj
44300

Telephone

+9779804215016

Website

Alerts

Be the first to know and let us send you an email when Hello Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Birgunj:

Shortcuts

Share