Terai News

Terai News Terai News Official
Regd.N.220/065 Parsa

10/09/2026

सिरहाको मिर्चैयाका प्रचन्ड लाई स्वागत गर्दै स्थानियहरु

09/09/2026

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले पर्साको वीरगञ्जबाट लागूऔषध (ब्राउन सुगर) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा मिति २०८३ भदौ २४ गते दिउँसो १:३५ बजे वीरगञ्ज महानगरपालिका-१६, लिङ्करोडस्थित होटल अमन प्यालेसको कोठा नम्बर २०५ मा प्रहरीले छापा मारेको थियो। सो क्रममा भारतको मोतिहारी जिल्ला, रक्सौल-१३ बस्ने अन्दाजी ३५ वर्षीय विशाल कुमार कुशवाहा पक्राउ परेका हुन्। उनको साथबाट करिब १३२.३२ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, एउटा एन्ड्रोइड मोबाइल, नगद ३२ हजार १०० नेपाली रुपैयाँ र ४ हजार २०० भारतीय रुपैयाँका साथै 'BR 05 BS 0419' नम्बरको कालो रङको मोटरसाइकल बरामद गरिएको छ। पक्राउ परेका कुशवाहा र बरामद गरिएका सम्पूर्ण सामग्रीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।

08/09/2026

07/09/2026

सिर्सिया नदीमा उद्योगकाे फोहोर तथा प्रदूषित पानी मिसाउने काम बन्द गर्न ७ दिनकाे अल्टिमेटम दिदैं-- उद्योगमन्त्री गाैरी यादव

आज वीरगन्ज स्थित पानीटंकी टोल विकास उपभोक्ता समिति द्वारा रसुवा लगायत अन्य जिल्लाहरूमा ज्यान गुमाउने प्रति हार्दिक श्रद्...
07/09/2026

आज वीरगन्ज स्थित पानीटंकी टोल विकास उपभोक्ता समिति द्वारा रसुवा लगायत अन्य जिल्लाहरूमा ज्यान गुमाउने प्रति हार्दिक श्रद्धा्जली तथा दीप प्रज्वलन गरी प्रार्थना गरियो ।

क्लार्क रिसोर्टको क्यासिनोबाट सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादवसहित ८ जना पक्राउ
06/09/2026

क्लार्क रिसोर्टको क्यासिनोबाट सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादवसहित ८ जना पक्राउ

05/09/2026

रसुवा बाढीको कहर

आज वीरगन्ज स्थित पानीट्यांकी टोल विकास उपभोक्ता समिति द्वारा प्रभु हस्पिटल देखि होटेल एभरेष्ट सम्म २० वटा बोट बिरुवा पुन...
05/09/2026

आज वीरगन्ज स्थित पानीट्यांकी टोल विकास उपभोक्ता समिति द्वारा प्रभु हस्पिटल देखि होटेल एभरेष्ट सम्म २० वटा बोट बिरुवा पुन ब्रिक्षा रोपण गरिएको छ ।

अर्का एकजनाको पनि सुरुङबाट उद्दार भएको छ । सलाम छ यस उद्धार कार्यमा दिन रात नभनी खटिनु भएको नेपाल आर्मी, सशस्त्र प्रहरी,...
04/09/2026

अर्का एकजनाको पनि सुरुङबाट उद्दार भएको छ ।
सलाम छ यस उद्धार कार्यमा दिन रात नभनी खटिनु भएको नेपाल आर्मी, सशस्त्र प्रहरी, प्राविधिक मित्रहरू, स्थानीय र जो जो यस विपद्को बेला निःस्वार्थ लाग्नु भएको छ।

Trishuli 3 A Update:   अर्को खुसीको खबर : त्रिशूली ३ ए बाट दोस्रो व्यक्तिलाई पनि उद्धार गरिएको छ|
04/09/2026

Trishuli 3 A Update: अर्को खुसीको खबर : त्रिशूली ३ ए बाट दोस्रो व्यक्तिलाई पनि उद्धार गरिएको छ|

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Terai News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Terai News:

Shortcuts

Share

Category