
23/03/2025
सर्वोच्च अदालतले वीरगंजको मुख्य सडक फराकिलो गर्नु पर्छ भनेर फैसला सुनाए पछि अहिले नेपाल सरकार कै मंत्री राजकुमार गुप्ता र पूर्व प्रधानमंत्रीले प्रचंडले २५,२५ मिटर फराकिलो गर्ने कुनै आवश्कता छैन भनेर टिप्पणी गरेका छन । अहिले सामाजिक संजालमा यिनीहरू सर्वोच्च अदालतको अपमान गारेको आरोप लाग्दै छ । उहाँहरू यस्तो अभिबेक्ति दीनुको कारण के होला ?
1) पैसाको चलखेल ।
२) भोट बैंकको लागी ।
३) बिकास बिरोधि ।
४) महानगरपालिकाको मेयरको मनोबल घटाउने काम हुदै ।
५) अन्य ।