Madhya Nepal

Madhya Nepal Madhya Nepal Media Pvt.Ltd , one of the most pioneering Media Network in Province No 2, Nepal, havin

यो वेभसाइट मध्य नेपालको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले खासगरि महिलाको जीवन स्तर उकासन खालको विभिन्न समाचार, स्वास्थ्य, टिप्स, परामर्श, सौन्दर्य, लेख, अन्तरर्बार्ता, विकास खबर, बिश्व लगायत भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई हामीले समेट्ने गर्दछौँ ।
‘मध्य नेपाल’ पोर्टलको नाम राख्नुको पछाडि विश्वको आधा अकाश महिलाले नै ढाकेकी छिन् । हाम्रो देश

भित्र पनि महिलाहरुले थुप्रै कामहरु गरेर देखाएकि छिन् । त्यसै महिलाहरुका साथै समाजमा भएका विकृति, विसङ्गतिको विरुद्धमा खडा रुपमा कलमको माध्यमले लडने हाम्रो अभिप्राय हो । यस पोर्टल संगै हामी पत्रिकाको माध्यमले समेत अगाडि बढ्न खोजेका होँ । ‘मध्य नेपाल सन्देश’ साप्ताहिक पत्रिकाको नामले समेत हामीले समाजमा एक अलग पहिचान स्थापित गर्न खोजेका छौँ । यसैपनि महिला भएकै कारण संघर्ष र चुनौति धेरै छन् अझै घुघट भित्र बस्न बाध्य तराई मधेशमा महिलाका लागि थुप्रै चुनौतिहरु छन् । यस मेहनत र चुनौतिका बाबजुद हामीले वीरगंजबाट ‘मध्य नेपाल’ न्यूज पोर्टल र ‘मध्य नेपाल सन्देश’ साप्ताहिक पत्रिका मार्फत तपाईमाझ आउन लागेका हौँ । न्यूज पोर्टलका लागि प्रत्येक प्रहर हामी ताजा सामाचारका साथ तपाई माझ हुनेछौँ भने पत्रिका मार्फत प्रत्येक आईतबार तपाईको घर दैलोमा पुग्नेछौँ । यहाँको मायाँ सदभावका लागि हामी हरदम आशावादि छौँ । धन्यबाद ।।
यहाँको सल्लाह सुझाव र विषय विश्यान्तर लेख, रचना या कुनै सामाचारका लागि [email protected] मा ईमेल गरि हाम्रो न्यूज पोर्टल र पत्रिका मार्फत प्रकाशित गराउनु सक्नुहुनेछ ।
http://www.madhyanepal.com

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
11/08/2026

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।

यस्ता छन् आज बसेको मन्त्रिपरिषद्का मुख्य निर्णय:
11/08/2026

यस्ता छन् आज बसेको मन्त्रिपरिषद्का मुख्य निर्णय:

पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद सुषिलकुमार कानुले नारायणी अस्पतालमा अभाव भएको एन्टिस्नेक भेनम (A.S.V.) इन्जेक्...
11/08/2026

पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद सुषिलकुमार कानुले नारायणी अस्पतालमा अभाव भएको एन्टिस्नेक भेनम (A.S.V.) इन्जेक्सन आज बेलुकी ५ बजेसम्म आइपुग्ने बताएका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पदंश उपचारमा प्रयोग हुने अत्यावश्यक ‘एन्टिस्नेक भेनम’ (A.S.V.) इन्जेक्सनको अभाव ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा भएको नाटो सम्मेलनपछि बेलायततर्फ उड्दा आफू चढेको विमान गोप्य रूपमा परिवर्तन ग...
11/08/2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा भएको नाटो सम्मेलनपछि बेलायततर्फ उड्दा आफू चढेको विमान गोप्य रूपमा परिवर्तन गरेको खुलासा भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा भएको नाटो सम्मेलनपछि बेलायततर्फ उड्दा आफू चढेको विमान गोप्य रूपमा ...

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पदंश उपचारमा प्रयोग हुने अत्यावश्यक ‘एन्टिसर्प भेनम’ (A.S.V.) इन्जेक्सनको मौज्...
11/08/2026

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पदंश उपचारमा प्रयोग हुने अत्यावश्यक ‘एन्टिसर्प भेनम’ (A.S.V.) इन्जेक्सनको मौज्दात सकिएको छ।
थप समाचारः https://www.madhyanepal.com/detail/12883

पर्सामा प्रहरीले १०५ किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
11/08/2026

पर्सामा प्रहरीले १०५ किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

स्वास्थ्य उपचारका लागि लामो समय विदेशमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किने ...
11/08/2026

स्वास्थ्य उपचारका लागि लामो समय विदेशमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किने भएका छन्।

स्वास्थ्य उपचारका लागि लामो समय विदेशमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार स्वद....

खाद्य अनुमतिपत्रसमेत नलिई वर्षौंदेखि बबलगम उत्पादन गर्दै आएको वीरगञ्जको पप्पस् फुड प्रडक्टमाथि खाद्य प्रविधि तथा गुण निय...
11/08/2026

खाद्य अनुमतिपत्रसमेत नलिई वर्षौंदेखि बबलगम उत्पादन गर्दै आएको वीरगञ्जको पप्पस् फुड प्रडक्टमाथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा मारेको छ ।
थप समाचारः https://www.madhyanepal.com/detail/12880

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय टोलीको कप्तानी रोहित पौडेलबाट खोसेर लेग स्पिनर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको...
11/08/2026

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय टोलीको कप्तानी रोहित पौडेलबाट खोसेर लेग स्पिनर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ। कप्तान परिवर्तनसँगै टोलीमा पनि व्यापक हेरफेर गरिएको छ।

लिग–२ मा लगातार कमजोर प्रदर्शन गरेपछि नेपाली क्रिकेट टोलीको संरचनामै ठूलो फेरबदल गरिएको छ।

धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको माग उठिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त...
10/08/2026

धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको माग उठिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्।

धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको माग उठिरहेका बेला स्वास्थ्य तथा खाद्य स्...

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Madhya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhya Nepal:

Shortcuts

Share