Nepo Birgunj

Nepo Birgunj "In the digital age, sharing news is akin to being a beacon of truth in a sea of misinformation."

📢 Rotaract Club of Birgunj Metropolis: Motivational Training SessionWe are excited to announce that the Rotaract Club of...
24/12/2024

📢 Rotaract Club of Birgunj Metropolis: Motivational Training Session

We are excited to announce that the Rotaract Club of Birgunj Metropolis has successfully started its Motivational Training Sessions to inspire and empower individuals.

This is our second session, and it will take place in Parsagadi-04. Our aim is to create a positive impact by fostering confidence, resilience, and motivation among participants.

Thank you to everyone who has supported this initiative. Let’s continue to inspire and grow together!

Stay tuned for more updates and opportunities to join. 🚀💡

Success Start Here motivation video Rotaract club of Birgunj Metropolis organized training in the village area. success,motivation for success,business succe...

06/11/2024

Jai Chhati Maiya

Highlite

26/10/2024

जिवनको अमुल्य उपहार, वर्षमा ४ पटक सुरक्षित रक्तदान 🙏😊

नेपाली संस्कृति र परम्परालाई जोगाउँदै, हामी यहाँ एक विशेष देउँसी भैलो साँझको आयोजना गर्दैछौं।आउनुहोस्, हाम्रो सांस्कृतिक...
26/10/2024

नेपाली संस्कृति र परम्परालाई जोगाउँदै, हामी यहाँ एक विशेष देउँसी भैलो साँझको आयोजना गर्दैछौं।

आउनुहोस्, हाम्रो सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने यस सांगीतिक साँझमा रमाउन। परम्परागत गीत, नाच र देउँसी भैलोका साथमा, हामी तपाईंलाई नेपाली संस्कृतिको झलक दिनेछौं।

मिति: १२ कार्तिक २०८१
समय: ५:०० साँंझ
स्थान: पुरानो बसपार्क

आफ्ना साथीभाइ, परिवारसहित सहभागी भइदेऊ, हामी सबै मिलेर यस सांस्कृतिक साँझलाई अझ विशेष बनाऔं।

यो अवसरलाई मिस नगर्नुहोस्! नेपाली संस्कृति र परम्पराको रौनकमा रमाउन सबैलाई हार्दिक निमन्त्रणा!

Awareness: रोटरी नेपालले आज धरहरामा "End Polio Now" light गरेर देश भरी पोलियो सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु गरेर मना...
24/10/2024

Awareness: रोटरी नेपालले आज धरहरामा "End Polio Now" light गरेर देश भरी पोलियो सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु गरेर मनाएको छ भने बिगत लामो समय देखी पोलियो उन्मुलनको लागी काम गर्दै आएको छ। 🙏❤️

"🎉 Congratulations to Trivia Digital Scoop Pvt. Ltd on their 2nd Anniversary! 🎉Two years of innovation, creativity, and ...
23/10/2024

"🎉 Congratulations to Trivia Digital Scoop Pvt. Ltd on their 2nd Anniversary! 🎉

Two years of innovation, creativity, and success! 🌟 Here's to many more years of growth and achievements ahead. Keep inspiring and pushing the digital frontier forward! 🚀✨ "

21/10/2024

गजब काे खेल नेपालले तेस्रो T-20 खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै ।यसैसँग यों सिरिज नेपालले ३-० ले जितेको छ❣️❣️🙏🙏🙏
Heartly congratulations 🎉🎉🎉👏

बराईट विद्यार्थी क्लबद्वारा तेस्रो निशुल्क खाना बितरण कार्यक्रम सम्पन्न  बराईट विद्यार्थी क्लबद्वारा  घण्टाघरमा तेस्रो न...
20/10/2024

बराईट विद्यार्थी क्लबद्वारा तेस्रो निशुल्क खाना बितरण कार्यक्रम सम्पन्न

बराईट विद्यार्थी क्लबद्वारा घण्टाघरमा तेस्रो निशुल्क खाना बितरण कार्यक्रममा १५० भन्दा बढी लाभान्वित भएको बराईट विद्यार्थी क्लबका उपाध्यक्ष रोशन कुमार बताउँनछन् ।

18/10/2024

Important: कार्तिक ३ गते भोली पनि भिटामिन ए (Vitamin A) खुवाउने कार्यक्रम छ! Please contact local health volunteers for Vitamin A capsule.

15/10/2024

जिन्दगीमा कसैलाई दोष दिनु भन्दा, राम्रो मान्छेले खुशी र नराम्रो मान्छेले अनुभव दिएर जान्छन् ।

Amazing: Elon Musk काे Tesla ले Optimus robot ल्याएको छ जसले बच्चाहरूलाई बोक्ने, Pet हरुलाई घुमाउने र बोल्न मान्छेहरुसँग...
14/10/2024

Amazing: Elon Musk काे Tesla ले Optimus robot ल्याएको छ जसले बच्चाहरूलाई बोक्ने, Pet हरुलाई घुमाउने र बोल्न मान्छेहरुसँग कुरा समेत गर्न सक्छ। 😮

"💥 The wait is almost over! 💥Dandiya Utsav Season 3 kicks off at 3 PM today!🌟Event Details:📅 Save the Date: October 12, ...
12/10/2024

"💥 The wait is almost over! 💥

Dandiya Utsav Season 3 kicks off at 3 PM today!

🌟Event Details:
📅 Save the Date: October 12, 2024 / 26th Ashoj 2081
🕖 Time: 3:00 PM
📍 Venue: Town Hall, Birgunj

✨ Get your dandiya sticks ready and let's light up the evening with fun, music, and dance! 💃🕺🎶

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Nepo Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share