08/09/2026
माइतीघरमा महिलाद्वारा आत्मदाहको प्रयास
काठमाडौंको माइतीघर मण्डलामा भर्खरै एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन्। घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ।