Chauhan Bijay

Chauhan Bijay Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chauhan Bijay, News & Media Website, shreepur murli, Birgunj.

28/05/2026

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर इद (इदुल जोहा)को अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

24/05/2026
please like and comment
11/05/2026

please like and comment

"A Center for Care or a Hub of Chaos? The 50-Bed Pokhariya Provincial Hospital Itself in 'ICU'"बिरामीको उपचार गर्न स्थापना गरिएको ५० शैयाको प्रादेशिक अस्पताल...

29/04/2026

वीरगन्ज- देशको प्रमुख व्यापारिक नाकाको रूपमा रहेको वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन आज शून्य भएको छ । दैनि...

25/04/2026

हाम्रो पुस्ताले भोगेको महाभूकम्पको दिन—बैशाख १२—आजकै दिन, २०७२ सालमा गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पले ८,९९७ जना नेपालीको ज्यान लिएको थियो भने करिब साढे १० लाख सरकारी तथा निजी भवनमा क्षति पुर्‍याएको थियो।

उक्त भूकम्पबाट प्रभावित धेरै घरहरू सरकारले अझैसम्म पूर्ण रूपमा पुनर्निर्माण गर्न सकेको छैन। तर, सुकुम्बासीको नाममा व्यक्तिका घरहरू भत्काउने कार्य भने तीव्र रूपमा अगाडि बढिरहेको देखिन्छ। सरकार आखिर कसका लागि र केका लागि हो भन्ने प्रश्न उठ्न थालेको छ।

विगतका सरकारले आफ्नो कार्यको प्राथमिकता सही रूपमा निर्धारण गर्न नसक्दा जनताले तिनीहरूलाई हटाएर नयाँ शक्तिलाई शासन सुम्पिएका हुन्। तर, वर्तमान सरकारले पनि आफ्नो प्राथमिकता कतै पुरानै ढर्रामा त केन्द्रित गरिरहेको छैन भन्ने आशंका उब्जिएको छ। आज यो प्रश्न धेरैको मनमा घुमिरहेको छ।

19/04/2026

साथिहरु यस पेजलाई लाइक गरिदिनुहोला ।

आम वीरगन्जवासिको हकमा काम गर्न स्थानिय प्रशासनलाई आग्रह
19/04/2026

आम वीरगन्जवासिको हकमा काम गर्न स्थानिय प्रशासनलाई आग्रह

वीरगन्ज- स्थानीय प्रशासनको हतार र अदूरदर्शी निर्णयका कारण वीरगन्जवासी खाना र पानीको अभाव सहन बाध्य भएका छन् । वी.....

09/04/2026

घुमघाम ।

15/02/2026

वीरगन्जमा कार्यरत प्रहरीको व्यवहारमा सुधारको आवस्यक्ता छ ।
वीरगन्जमा कार्यरत जनपथ प्रहरीको व्यवहार नागरिकप्रति अत्यन्त खराब देखिएको छ। नगर क्षेत्रमा कार्यरत प्रहरीले सर्वसाधारणलाई हकार्ने, हप्काउने र अपमानित गर्ने लहजामा सम्बोधन गर्ने प्रवृत्ति जताततै देखापरेको छ। जनताको करबाट तलब सुविधा बुझ्ने प्रहरीले नागरिकप्रति देखाएको यस्तो व्यवहारले उनीहरू मालिक र जनता दासजस्तो भएको अनुभूति गराउने गरेको छ। जनताप्रति अपहेलनापूर्ण स्वभावको प्रदर्शनले एकातर्फ संगठनको गरिमा धुमिल बनाउदै लगेको छ भने अर्कोतर्फ जिल्लामा नेतृत्व गर्ने अधिकारीहरूको कार्यकुशलतामाथि समेत प्रश्न उठाएको छ। यस पोस्ट लेख्नुको मुख्य उद्देश्य प्रहरीले जनतासँग गर्ने व्यवहारमा सुधार होस् भन्ने मात्र हो।

13/02/2026

Happy Birthday Siddhant

Address

Shreepur Murli
Birgunj

Telephone

+9779855026483

Website

Alerts

Be the first to know and let us send you an email when Chauhan Bijay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chauhan Bijay:

Share