Public Post

Public Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Public Post, Birgunj.

22/12/2025

राजधानी काठमाडौंमा तनाव ,प्रहरी र जेजनी प्रदर्शनकारी बिच हात हानाहान ।

22/12/2025

बंगलादेशमा एक हिन्दु युवकको हत्याप्रति मुस्लिम समाज संघ पर्साले कडा निन्दा गरेको छ। संघले घटनालाई अमानवीय भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। साथै नेपालमा धार्मिक सद्भाव बिगार्ने गतिविधिमाथि निगरानी बढाउनुपर्ने माग गर्दै नेपाल मुस्लिम समाज संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

21/12/2025

बंगलादेशमा एक हिन्दु युवकको क्रूर ह^त्याको विरोधमा बाराको कलैयामा बजरंग दलका युवाहरूले बंगलादेशको झण्डा दहन गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

Sunday Morning & Statue of Pathivara Mata at Salakpur Morang. ❤️🙏🏼जय माता दी ❤️🙏
21/12/2025

Sunday Morning & Statue of Pathivara Mata at Salakpur Morang. ❤️🙏🏼

जय माता दी ❤️🙏

रवि लामिछाने भन्छ्न - " मिल्न पर्नेहरू अन्तिममा मिल्छौं, म त्याग गर्न तयार छु । मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुर...
20/12/2025

रवि लामिछाने भन्छ्न - " मिल्न पर्नेहरू अन्तिममा मिल्छौं, म त्याग गर्न तयार छु । मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस् । झण्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस् । देश बन्नुपर्‍यो व्यक्तिको कुनै ठूलो कुरो होइन।"

Pic. Tejendra Poudel

20/12/2025

जंगल उजाडेर शहर, पिकनिकले त्रसित वन्यजन्तु : आफैं निम्त्याएको संकट

सामाजिक सञ्जालमा अहिले एक भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ। उक्त भिडियो भारतको कुनै स्थानको भएको दाबी गरिए पनि यथार्थमा कुन ठाउँको हो भन्ने आधिकारिक पुष्टि हुन सकेको छैन ।

"हामीले ८४ कुरेका थियौं, जेन्जीले त ८२ मै बजाइदियो, अलि कुरेर त हामी पनि बजाउथ्यौं।" - Rabi Lamichhane
20/12/2025

"हामीले ८४ कुरेका थियौं, जेन्जीले त ८२ मै बजाइदियो, अलि कुरेर त हामी पनि बजाउथ्यौं।" - Rabi Lamichhane

तराई चिसोले कठोर बनेको बिहान, कुहिरोले लुकाउँदै कोशी ब्यारेज।
20/12/2025

तराई चिसोले कठोर बनेको बिहान, कुहिरोले लुकाउँदै कोशी ब्यारेज।

वैदेशिक रोजगारमा जानेलाई राहत: सरकारले वैदेशिक रोजगारको लागि स्वास्थ्य परिक्षण गर्दा तिर्नुपर्ने शुल्क ६५०० रुपैयाँबाट ब...
20/12/2025

वैदेशिक रोजगारमा जानेलाई राहत: सरकारले वैदेशिक रोजगारको लागि स्वास्थ्य परिक्षण गर्दा तिर्नुपर्ने शुल्क ६५०० रुपैयाँबाट बढाएर ९५०० पुराउने निर्णय खारेज गरेको छ भने अब पुरानै मूल्यमा वैदेशिक रोजगारको लागि स्वास्थ्य परिक्षण गर्न सकिने भएको छ । 🙏

हनुमानजीको आशीर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻
20/12/2025

हनुमानजीको आशीर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻

Popular Share Investor Dipendra Agarwal arrested by CIB for different cases related to Share Market. 😮  Source:- RONB
19/12/2025

Popular Share Investor Dipendra Agarwal arrested by CIB for different cases related to Share Market. 😮

Source:- RONB

19/12/2025

बिरगंज भन्सार मितेरी पुलमा सशस्त्र प्रहरीकाे ज्यादती ई - रिक्सा चालकलाई कुटपिट

Video:- characharkhabar

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Public Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Public Post:

Share