Sarbochcha Khabar/ सर्वोच्च खबर

Sarbochcha Khabar/ सर्वोच्च खबर News& media / samachar /newspaper/media news company

खानपान
06/10/2025

खानपान

04/10/2025

सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टै कार्यालयमा बस्न गृह मन्त्रालयको निर्देशन

04/10/2025

सर्लाहीको बागमती सिँचाइ ब्यारेजका ३६ वटै ढोका खोलिए

04/10/2025

पछिल्लो २४ घण्टामा मधेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार, पर्साको कालिकामाईदेखि रौटहटको गौरसम्मका अति भारी वर्षा भएको हो ।

कालिकामाईदेखि गौरसम्म मौसम पूर्वानुमान महाशाखाका आधा दर्जन वर्षामापन केन्द्र छन् । ती सबै केन्द्रमा एक दिनयता २ सय मिलिमिटर भन्दा बढी पानी परेको हो । २४ घण्छामा २ सय मिलिमिटर भन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ, जुन खतराको तहभन्दा माथि हो ।

सडकको अवस्था बारे जानकारी
04/10/2025

सडकको अवस्था बारे जानकारी

आइतबार र सोमबार सार्वजनिक बिदा।
04/10/2025

आइतबार र सोमबार सार्वजनिक बिदा।

04/10/2025

सन्देश मुलक भिडियो चट्याङबाट कसरी जोगिने ?...

ब्रेकिङ न्युज:-वीरगंजमा ग्याङ फाइट बाट एकजनाको मृत्यु भएको छ। हिजो राति वीरगंजको माईस्थान चौक र घडिअर्वा पोखरीको बीचमा ग...
01/10/2025

ब्रेकिङ न्युज:-
वीरगंजमा ग्याङ फाइट बाट एकजनाको मृत्यु भएको छ। हिजो राति वीरगंजको माईस्थान चौक र घडिअर्वा पोखरीको बीचमा गिता मन्दिर रोडमा ग्याङ फाइट भएको छ। घटनामा एक जना करिब २० वर्षीय युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार, गहवामाइ मेला चलिरहेको बेला राति करिब १२ देखि १ बजे बीच गितामन्दिर रोडमा दुई युवा समूहबीच हानाहान भएको थियो। यस क्रममा गोल्डेन नामका युवकको उपचारको लागि नारायणी अस्पताल लैजाँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको हो।

प्रहरीले घटनास्थल गितामन्दिर रोडलाई सिल गरी अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न भएको संकामा केहि ब्यक्तिलाइ नियन्त्रण मा लिएको छ भने अन्य व्यक्तिहरूको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ मृतकको शव नारायणी अस्पतालमा राखिएको छ। अन्य थप विवरण आउन बाँकी छ।

जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो
26/09/2025

जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो

गहवा माई
25/09/2025

गहवा माई

सम्माननीय रास्ट्रपति द्वारा आज राती १२ बजे देखी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
16/09/2025

सम्माननीय रास्ट्रपति द्वारा आज राती १२ बजे देखी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

13/09/2025

बिहान ५ बजे देखी बेलुका ९ बजे सम्म बजार खुल्ने र रातीको ९ बजे देखी बिहानको ५ बजे सम्म कर्फ्यु आदेश जारी रहने पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जानकारी दिनुभएको छ । पत्र केहि बेरमा जारी हुनेछ ।

Address

Nepal/madhesh Pradesh
Birgunj

Alerts

Be the first to know and let us send you an email when Sarbochcha Khabar/ सर्वोच्च खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarbochcha Khabar/ सर्वोच्च खबर:

Share