Birgunj king

Birgunj king Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birgunj king, News & Media Website, Birgunj.

04/09/2026
30/08/2026

४९ घण्टा सम्म बाढी को कहर मा फसेर बच्न सफल 1 जना महिला 😭🙏🙏


30/08/2026

फेरि आयो भीषण बाढी—
विनाशको वेग बोकेर,
तर मानव साहसलाई झुकाउन नसक्ने गरी।

प्रकृति प्रचण्ड छ,
तर हाम्रो हिम्मत त्यसभन्दा प्रचण्ड हुनुपर्छ। 💙

29/08/2026

सेकेन्डभरमै बाढीको उर्लंदो भेलले मानिसलाई बगाएर लग्यो! 😭
भदौ १० गतेको त्यो कालो दिनले केही क्षणमै घर–आँगन उजाड्यो, सपना बगायो र अमूल्य जीवनहरू खोस्यो।
आँखै अगाडि घटेको यो हृदयविदारक दृश्यले आज पनि मन झस्काउँछ। 💔
प्रकृतिको त्यो निर्मम प्रहारले दिएको घाउ र पीडा शब्दले बयान गर्न सकिँदैन।
(CCTV फुटेज)

एउटा प्रश्न—NID का लागि नागरिकको औँठाछाप लिन सक्ने राज्यले त्यही औँठाछापबाट शवको पहिचान गर्न सक्दैन?सकिन्छ भने, आवश्यकता...
29/08/2026

एउटा प्रश्न—NID का लागि नागरिकको औँठाछाप लिन सक्ने राज्यले त्यही औँठाछापबाट शवको पहिचान गर्न सक्दैन?
सकिन्छ भने, आवश्यकता पर्दा प्रयोग किन हुँदैन? सकिँदैन भने, नागरिकको जैविक विवरण संकलन गरेर वर्षौँदेखि राख्नुको औचित्य के?
नागरिकको औँठाछाप लिन राज्य सक्षम, तर त्यही औँठाछापले नागरिक चिन्न असक्षम!
करोडौँ खर्च, ठूलो तामझाम, स्मार्ट कार्डको प्रचार—तर संकटमा पहिचान नै गर्न नसक्ने हो भने यो राष्ट्रिय परिचयपत्र होइन, राज्यको डिजिटल खोस्टो हो।
डेटा नागरिकको, खर्च जनताको—तर काम पर्दा प्रणाली बेपत्ता!

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj king posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share