Birgunj Speaks

Birgunj Speaks Birgunj speaks work for video shooting, editing, uploading, pre-wedding video shooting, photography & many more.

Contact us for video editing, video uploading, video shooting, pre-wedding video shooting, photoshoots by professional photographer & many more.

28/05/2021

Nepal Medical Association has also released a notice in Adarsh Binod Mishra's Case: NMA has warned Adarsh to not spread fake news and allegations about Dr. Niraj Singh or Legal action would be taken against him. NMA has also asked to remove such contents that are blaming Dr. Niraj, from social media.

On the other Side: Adarsh was publicly reporting about the condition of Hospital showing the condition of wheelchairs and also talking about Dialysis Machine which were not working properly. He says, "I am not afraid of legal action, I will fight for it"

27/05/2021

Veteran Actress and Social Activist, Manisha Koirala has donated 4 sets of ventilators and other health supplies to Narayani Hospital, Birgunj. This is a great initiative to help Nepal in this crisis and emergency. ❤️

रोट्रायक्ट क्लब अफ युनाइटेड् बीरगन्जद्वारा  ३० परिवारलाई राहत वितरणरोट्रायट क्लब अफ युनाईटेड  बीरगन्जले  राहत वितरणलाई न...
25/05/2021

रोट्रायक्ट क्लब अफ युनाइटेड् बीरगन्जद्वारा ३० परिवारलाई राहत वितरण

रोट्रायट क्लब अफ युनाईटेड बीरगन्जले राहत वितरणलाई निरन्तरता दिएको छ । निषेधाज्ञाका कारण खाँचोमा परेकाहरुलाई आवश्यक खाद्यान्न सहयोग गर्दै क्लबले राहत वितरणलाई निरन्तरता दिएको हो ।
मंगलबार क्लबले बारा जिल्लाको कलैया स्थानमा रहेका ३० घर परिवारलाई राहत बाँडेको हो । ५ किलो चामल, १ लिटर खाने तेल, १ किलो नुन, दाल १ किलो, सोयाबिन ५०० ग्राम , आलु १.५ किलो र प्याज १ किलो गरि विभिन्न सामाग्रीहरु सहितको राहत क्लबले बाँडेको जानकारी गराएको छ ।
क्लब का सचिव सन्दिप राज ओझा, कोषाध्य्ष अमित सराफ, विक्की शर्मा, सौरभ गोयल तथा क्लब का अन्य सदस्यको टोलीले निषेधाज्ञाबात प्रभावित भएकाहरु को सहायताको लागि राहत बादी रहेका छन् ।
क्लबका कोषाध्क्ष अमित सर्राफका अनुसार निषेधाज्ञा जारी रहेसम्म नगर क्षेत्रमा खाँचोमा परेकाहरुको सहयोगका लागि आफुहरु तत्पर रहने जानकारी गराए ।
यसअघि क्लबले विभिन्न स्थाहरू जस्तै वीरगन्ज, निजगढ, पथलैया, सिमरा, जीतपुर, परवानीपुरमा राहत वितरण गरेको थियो ।

Happy velan tie day
14/02/2021

Happy velan tie day

06/02/2021
भारतको पटनामा भेटिए वीरगञ्जबाट हराएका शिवेस र प्रनेश
10/01/2021

भारतको पटनामा भेटिए वीरगञ्जबाट हराएका शिवेस र प्रनेश

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Birgunj Speaks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share