Daily Online News

Daily Online News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Daily Online News, Media/News Company, Birgunj.

देश तथा विदेशमा भएका विभिन्न घटनाहरूको जानकारी पाउनका लागि हाम्रो page Daily Online News लाई Follow गर्नुहोस्!!धन्यवाद ♥️एक व्यक्तिले लाखौंको जीवन परिवर्तन गर्न सक्छ। त्यसैले ठूलो सोच्नुहोस् !

छठको रौनकमा चम्किएको वीरगञ्जको घडिअर्वा पोखरी,छठीमाई को आशिवादले तपाईको दिन शुभ रहोस 🤩🤩     ゚
27/10/2025

छठको रौनकमा चम्किएको वीरगञ्जको घडिअर्वा पोखरी,छठीमाई को आशिवादले तपाईको दिन शुभ रहोस 🤩🤩

छठपर्वको दोस्रो दिन आज ‘खरना’कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु आज ...
26/10/2025

छठपर्वको दोस्रो दिन आज ‘खरना’
कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा जुटेका हुन् ।
बर्तालुले स्नान गरी दिनभर निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर देवता र छठी देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्परा छ ।
यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
जय छठी मैया 🙏

वीरगन्जको  घडिअर्वा पोखरीमा पूजाका लागि सजाइएको छठघाट। 😍
26/10/2025

वीरगन्जको घडिअर्वा पोखरीमा पूजाका लागि सजाइएको छठघाट। 😍

26/10/2025

नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता भन्छन्, 'बोलेर भन्दा पनि पहिला काम नै गरेर देखाऊँ न।'

बिरगंजमा छठ पर्वको सामानहरु किन्न मानिसहरुको चहलपहल!❤️🙏📷
26/10/2025

बिरगंजमा छठ पर्वको सामानहरु किन्न मानिसहरुको चहलपहल!❤️🙏
📷

आज आइतवार :श्री छठी माईको दर्शन गरि दिनको सुरुवात गरौं।
26/10/2025

आज आइतवार :श्री छठी माईको दर्शन गरि दिनको सुरुवात गरौं।

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
21/10/2025

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

आज सोमबार ! श्री लक्ष्मी माता को आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️
20/10/2025

आज सोमबार ! श्री लक्ष्मी माता को आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️

15/10/2025

मुख्यमन्त्रीमा सोनलको नियुक्तिको विरोधमा मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि कांग्रेस र एमालेको नाराबाजी

मधेस प्रदेसको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनार नियुक्त भएक छन् ।
15/10/2025

मधेस प्रदेसको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनार नियुक्त भएक छन् ।

15/10/2025

मधेश प्रदेशको चौथो मुख्यमन्त्रीमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनल नियुक्त...

आज आइतबार ! सरस्वती देविको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏📷
12/10/2025

आज आइतबार ! सरस्वती देविको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
📷

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Daily Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share