19/09/2026
संविधान दिवस २०८३ मा विशेष समारोह
आज असोज ३ गते संविधान दिवस २०८३ को अवसरमा सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद, कर्मचारी तथा सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको छ।