Sajilo News

Sajilo News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sajilo News, News & Media Website, Birgunj.

News portal of Nepal.
समाजमा घटेका विकृति र विसंगति विरुद्धको आवाज,सत्य तथ्य समाचार नै हाम्रो एक मात्र आधार ।
तपाइको छर छिमेकमा कुनै अप्रिय घटना,भष्टाचार भएको छ भने हामीलाई खबर गर्नुहोस हामि खबरदारी गर्ने छौ, हामि आवाज बिहिनहरुको आवाज बन्ने छौ।

15/08/2026

छहरे- काठमाडौं सडक खण्डकाे थानाभञ्याङमा राेकेर राखेकाे बस आफै गुड्दा साे बस सहित दुई वटा सवारी साधन भिरबाट खस्याे , एकजनाको मृत्यु र ४ जना गम्भीर घाइते ।।।


15/08/2026

हाम्रो देशमा प्रा*ण त्याग्* नु एत्ति सस्तो भएकै हो त ।

"यानीमाया’को शुभसाइतको पूजा गर्दै बिहीबारदेखि छायांकन सुरु"काठमाडौं । पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’को शु...
14/08/2026

"यानीमाया’को शुभसाइतको पूजा गर्दै बिहीबारदेखि छायांकन सुरु"

काठमाडौं ।
पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’को शुभसाइतको पूजा गर्दै बिहीबारदेखि छायांकन सुरु भएको छ।
यो फिल्ममा ओम प्रतिकको पटकथा लेखक र निर्देशक रहने साथै फिल्म यानीमायामा पल शाहको जोडीको रुपमा अञ्जना मगर रहने छन भने अन्य कलाकारहरु गजित बिष्ट,शिशिर वाङ्देल,लोकेन्द्र लेखक,अङ्कित खड्का,राज थापा,कर्मा लामा,संगीता थापा,विशाल पुलामी,नारायणी खत्री साथै बाल कलाकारमा शान अधिकारी र मोनिका भण्डारीको अभिनय रहने निर्माण पक्षले जानकारी दिएका छन्।

सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यस फिल्मलाई निर्माण पक्षले फागुनको ७ गते बाट रिलिज गर्ने घोषणा समेत गरेका छन् । निर्माता तथा अभिनेता शाहले पहिलो पटक फिल्म निर्माण गर्ने लाग्दा म मा एउटा अझ जिम्मेवारी थपिएको र यो जिम्मेवारीलाइ म आफ्नो अहिले सम्मै कै बेस्ट दिएर निर्वाह गर्ने छु, म आफ्नो भगवान रुपी दर्शकहरुलाई निराश बनाउने छैन र एउटा उत्कृष्ट फिल्म हजुरहरु समक्ष पस्कने बाचा गर्दछु।

13/08/2026

Spaमा प्रहरीको छापा, ७ महिला र ५ जना पुरुष पक्राउ ।

13/08/2026

त्यो भाद्र २४ र आज श्रावण २८ का यी दुई दृश्यलाई तपाईं कुन रूपमा हेर्नुहुन्छ?

13/08/2026

समाचारको बिषयलाई लिएर चित्त बुझ्दैन भने प्रेस काउन्सिल छ,न्यालय छ,प्रहरी प्रशासन छ।
तर यसरी समाजिक संजालमा आई दिपक जंग ठाकुर नामको फेसबुकबाट जथाभावी बोल्ने विरुद्ध के कार्वाही होला?

उप सभामुख रुबी कुमारी र दिपिका सिंहको उजुरी पछि पत्रकार किशोर श्रेष्ठ पक्राउ।
13/08/2026

उप सभामुख रुबी कुमारी र दिपिका सिंहको उजुरी पछि पत्रकार किशोर श्रेष्ठ पक्राउ।

10/08/2026

वैदेशिक रोजगार व्यवसायीहरूको आवाज आज सडकमा ।

वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउँदै व्यवसायी तथा श्रमिक दुवैको हित सुनिश्चित गर्नुपर्ने मागसहित आज वैदेशिक रोजगार व्यवसायीहरू सडकमा उत्रिएका छन्।

10/08/2026

आज ktm तीन कुने मा भएको दुर्घटना

06/08/2026

ग्वार्को चोक नजिकै, भत्तपुरको यात्रुबाहक बस ओभर स्पिड को कारण अनियन्त्रित भई पल्टिएको छ | 3 जनाको मृत्यु भएको प्रत्यक्षदर्शिको भनाई

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Sajilo News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajilo News:

Shortcuts

Share