News Book Daily

News Book Daily सत्य तथ्य निष्पक्ष समाचारको लागि न्यूज बुक दैनिक page लाई Like, follow, share...
News Book
(2)

आज मिति २०८३ साउन महिनाको २८ गतेको न्यूज बुक दैनिक पत्रिका अवश्य पढ्नु होला।
13/08/2026

आज मिति २०८३ साउन महिनाको २८ गतेको न्यूज बुक दैनिक पत्रिका अवश्य पढ्नु होला।

आज बिहीबार ! बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!💗🙏❤️
13/08/2026

आज बिहीबार ! बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!💗🙏❤️

वीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा बुधबार लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम...
12/08/2026

वीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा बुधबार लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, सञ्चारकर्मी, शिक्षा क्षेत्र, मानव अधिकारलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लैङ्गिक हिंसा नियन्त्रण तथा न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो।

१५ औँ विश्व हात्ती दिवसको अवसरमा चितवनको सौराहामा हात्तीहरुलाई खुवाइयाे वनभोज!
12/08/2026

१५ औँ विश्व हात्ती दिवसको अवसरमा चितवनको सौराहामा हात्तीहरुलाई खुवाइयाे वनभोज!

पर्सा प्रहरीले हिजो देखि जारी गरेको वर्तमान scan ले पर्साको सम्पूर्ण प्रहरी कार्यालय बारे गुनासो गर्न मिल्ने भएको छ
12/08/2026

पर्सा प्रहरीले हिजो देखि जारी गरेको वर्तमान scan ले पर्साको सम्पूर्ण प्रहरी कार्यालय बारे गुनासो गर्न मिल्ने भएको छ

फोन र सामाजिक सञ्जालमार्फत आपत्तिजनक र अभद्र शब्द प्रयोग गरेको उजुरीका आधारमा  रवीन्द्र यादवलाई मंगलबार साँझ नियन्त्रणमा...
12/08/2026

फोन र सामाजिक सञ्जालमार्फत आपत्तिजनक र अभद्र शब्द प्रयोग गरेको उजुरीका आधारमा रवीन्द्र यादवलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरीका डीएसपी वसन्त गौतमले पुष्टि गरे ।

आज मिति २०८३ साउन महिनाको २७ गतेको न्यूज बुक दैनिक पत्रिका अवश्य पढ्नु होला।
12/08/2026

आज मिति २०८३ साउन महिनाको २७ गतेको न्यूज बुक दैनिक पत्रिका अवश्य पढ्नु होला।

12/08/2026

नेपाल प्रहरीको आफ्नोपन - 'आमा गाडीमा बस्नुस्, हामी पु¥याईदिन्छौं ।'

आज बुधबार ! 🌺श्री पाथीभरा माताको आशीर्वादले तपाईंको दिन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। 💗🙏जय पाथीभरा माता...
12/08/2026

आज बुधबार ! 🌺
श्री पाथीभरा माताको आशीर्वादले तपाईंको दिन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। 💗🙏
जय पाथीभरा माता! 🌹🕉️

दुःखद खबर: कोलम्बियामा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी १३२ जनाको मृत्यु भएको छ। 😥
11/08/2026

दुःखद खबर: कोलम्बियामा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी १३२ जनाको मृत्यु भएको छ। 😥

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when News Book Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share