The Viral Birgunj - TVB

The Viral Birgunj - TVB सत्य मौन यो कारण ले हुन्छ किन कि उसलाई था छ कुनै कुनै प्रश्न को उत्तर समयले मात्र दिने छ ||

बच्चा हराएको सुचना ।घण्टाघरको तरकारी बजारमा तरकारी बिक्री गर्दै आएका वीरगंज ९ का संजय कुमारको ७ वर्षकी पुष्पा गुप्ता छोर...
30/05/2024

बच्चा हराएको सुचना ।
घण्टाघरको तरकारी बजारमा तरकारी बिक्री गर्दै आएका वीरगंज ९ का संजय कुमारको ७ वर्षकी पुष्पा गुप्ता छोरी मिती २०८१/०२/१६ गते विहान ७ बजेदेखी घण्टाघर को तरकारी वजारबाट रानिघाट घर जाने क्रममा हराएको हुदा फेला पार्ने जो सुकैले सम्पर्कमा ल्याइ सहयोग गरिदिनहुन हार्दिक अनुेोध गर्दछौ 🙏🙏। सम्पर्क न। 9810408240 ,9821988962

29/05/2024

कुन मन्त्रालयलाई कति बजेट : सबैभन्दा बढी शिक्षामा,

आगामी आर्थिक २०८१/२०८२ वर्षका लागि विभिन्न मन्त्रालयले पाएको बजेट यस्तो छ :
1) गृह मन्त्रालय - एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ
2)रक्षा मन्त्रालय- ५९ अर्ब ८७ करोड रुपैयाँ
3)भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय- एक खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ
4)शिक्षा मन्त्रालय - दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ
5)वन तथा वातावरण मन्त्रालय - १५ अर्ब ७० करोड रुपैयाँ
6)कृषि तथा पशुपक्षी विकास मन्त्रालय - ५७ अर्ब २९ करोड रुपैयाँ
7)खानेपानी मन्त्रालय - २६ अर्ब ६३ करोड रुपैयाँ
8)स्वास्थ्य तथा जनसंख्या मन्त्रालय - ८६ अर्ब २४ करोड रुपैयाँ
9)भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय- ६ अर्ब ८२
10)संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
11)मन्त्रालय - ११ अर्ब ९१ करोड रुपैयाँ
12)सञ्चार तथा सूचना प्रविधि मन्त्रालय - सात अर्ब ३५ करोड रुपैयाँ
13)श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय - आठ अर्ब १० करोड रुपैयाँ
14)उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय - नौ अर्ब २८ करोड रुपैयाँ
15)ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय - ८७ अर्ब ५५ करोड रुपैयाँ
16)युवा तथा खेलकुद मन्त्रालय - तीन अर्ब ५० करोड रुपैयाँ
17)महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय - एक अर्ब ६० करोड रुपैयाँ
18)सहरी विकास मन्त्रालय - ९२ अर्ब ६३ करोड रुपैयाँ
19) परराष्ट्र मन्त्रालय- ६ अर्ब ७७ करोड रुपैयाँ

पर्साको मसिहानीमा ९ दिने विष्णु महायज्ञ सुरु, पूर्वमन्त्री रिजालले गरे समुद्घाटन 🇳🇵
19/05/2024

पर्साको मसिहानीमा ९ दिने विष्णु महायज्ञ सुरु, पूर्वमन्त्री रिजालले गरे समुद्घाटन 🇳🇵

वीरगन्ज,०६जेष्ठःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीमा ९ दिने श्री विष्णु महायज्ञ सुरु भएको छ । आइत....

सीमा नाका बन्द हुने सम्बन्धमा । २०८१/०२/१० गतेको बिहान ६:०० बजेदेखी २०८१/०२/१२ गतेको बेलुकी ६:०० बजेसम्म ४८ घन्टाको लागी...
19/05/2024

सीमा नाका बन्द हुने सम्बन्धमा ।

२०८१/०२/१० गतेको बिहान ६:०० बजेदेखी २०८१/०२/१२ गतेको बेलुकी ६:०० बजेसम्म ४८ घन्टाको लागी सीमा नाका बन्द गरिएको छ ।

11/05/2024

डाेजर बाबा 😁

भारत देश्को पुरी शहर स्थित जगन्नाथ धाम 🚩
07/05/2024

भारत देश्को पुरी शहर स्थित जगन्नाथ धाम 🚩

यसरी कसैलाई पनि तडपाउन पाउंदैन न्यायलय र राज्यले 🙏
02/05/2024

यसरी कसैलाई पनि तडपाउन पाउंदैन न्यायलय र राज्यले 🙏

युएईमा फेरि भीषण वर्षा: दुई दिन बिदा, होसियारी अपनाउन 'अलर्ट' जारी
02/05/2024

युएईमा फेरि भीषण वर्षा: दुई दिन बिदा, होसियारी अपनाउन 'अलर्ट' जारी

दुबई । युनाइटेड अरब इमिरेट्स (युएई)मा फेरि भीषण वर्षा भएको छ । बिहीबार बिहानैदेखि फेरि अचाक्ली वर्षा भएको मध्यपूर...

Important: आज १ बजे देखि काठमाण्डौको टुँडिखेलमा ' सीप मेला २०८१ ' शुरू हुँदैछ जहाँ २०८१ जनालाई विभिन्न तालिमहरु निःशुल्क...
01/05/2024

Important: आज १ बजे देखि काठमाण्डौको टुँडिखेलमा ' सीप मेला २०८१ ' शुरू हुँदैछ जहाँ २०८१ जनालाई विभिन्न तालिमहरु निःशुल्क प्रदान गरिनेछ । इच्छुक व्यक्तिहरूले कमेन्टमा दिएको फारम भर्न सक्नुहुनेछ र चाहिनेहरुलाई जानकारी पनि गराइदिनु होला । थप जानकारी: ११८०

अनलाइन फारम : https://rb.gy./cmqa09

वीरगञ्ज नबिल बैंक चोरी प्रकरण : हालसम्म चार जना पक्राउ, अझैको खोजी हुँदै- Yatra Daily
30/04/2024

वीरगञ्ज नबिल बैंक चोरी प्रकरण : हालसम्म चार जना पक्राउ, अझैको खोजी हुँदै- Yatra Daily

वीरगञ्ज । वीरगञ्जको नबिल बैंकको बाइपास शाखाबाट चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म एक भारतीय...

डिजेलको मुल्य घट्यो, पेट्रोलको यथावत
30/04/2024

डिजेलको मुल्य घट्यो, पेट्रोलको यथावत

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when The Viral Birgunj - TVB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share