Apan city birgunj

Apan city birgunj Birgunj News Gupta

ओली, लेखक र खापुङलाई ज्यानमुद्दामा कारबाही गर्न जाँचबुझ आयोगको सिफारिस : कसुर ठहर भए १० वर्षसम्म जेल
26/03/2026

ओली, लेखक र खापुङलाई ज्यानमुद्दामा कारबाही गर्न जाँचबुझ आयोगको सिफारिस : कसुर ठहर भए १० वर्षसम्म जेल

  "सतिले सरापेको देश" मा यस्तै हो । हामी महिला दिदिबहिनी हरु खुलेर बाच्न पाउने अधिकार छैन । यदि नेपालको कानून राम्रो हुन...
01/03/2024

"सतिले सरापेको देश" मा यस्तै हो । हामी महिला दिदिबहिनी हरु खुलेर बाच्न पाउने अधिकार छैन । यदि नेपालको कानून राम्रो हुन्थ्यो भने आज यसरी दिनहु घटना घट्नेथिएन । अपराधीहरु खुलेयाम हिनिरहेका छन। खै उनिहरुलाइ सजाय दिएको ? निर्मला पन्तको हत्या भएको नि कयौं बर्ष भैसक्यो खै उसको परिवार ले न्याय पाएको ? हामीहरु कहिले सम्म असुरक्षित बस्ने?
"खुलेन कहिल्यै न्यायको ढोका गरिबको चापिले" 😭
शालिन बुनुले न्याय पाउनैपर्छ, उसको परिवारलाई हामिले साथ दिनुपर्छ , आवाज उठाउनुपर्छ 🙏

दिउँसो १२ बजे देखी ४ बजेसम्म मर्मतको लागि बन्दै हुदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड फागुन १३ गते देखी २४ घण्टा नै संचालन ...
22/02/2024

दिउँसो १२ बजे देखी ४ बजेसम्म मर्मतको लागि बन्दै हुदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड फागुन १३ गते देखी २४ घण्टा नै संचालन हुने भएको छ।

Jay shree ram
28/01/2024

Jay shree ram

ठाकुर राम बहुमुखी क्याम्पसको सेंटर (केन्द्र ) कलैया बाट सिमरा सारे पछी र परीक्षा पत्र ठाकुर राम बहुमुखी बाटै पाउनू पर्छ ...
09/07/2023

ठाकुर राम बहुमुखी क्याम्पसको सेंटर (केन्द्र ) कलैया बाट सिमरा सारे पछी र परीक्षा पत्र ठाकुर राम बहुमुखी बाटै पाउनू पर्छ भन्दै क्याम्पस बिद्यार्थी नेताहरु बिरोध गर्दै ।
📷:- YOB

Good morning from birgunj
09/07/2023

Good morning from birgunj

आदिपुरुषको लेखक मनोज मुंताशीर माफ़ी मागेका छन।
08/07/2023

आदिपुरुषको लेखक मनोज मुंताशीर माफ़ी मागेका छन।

अत्यावश्यक सेवा बाहेकको सेवाहरु बन्द रहने सम्बन्धी सूचना !
08/07/2023

अत्यावश्यक सेवा बाहेकको सेवाहरु बन्द रहने सम्बन्धी सूचना !

वीरगंजको पशुपतिनाथ मन्दिरलाई वीरगंज महानगरपालिका द्वारा सौंदर्यकरण कार्य हुदै छ l
08/07/2023

वीरगंजको पशुपतिनाथ मन्दिरलाई वीरगंज महानगरपालिका द्वारा सौंदर्यकरण कार्य हुदै छ l

पर्सा क्षेत्र नं ३नेकपा एमालेका युवा नेता तथा प्रिय दाजु  #माननीय Rajkumar Gupta  समग्र पर्सा जिल्लाको आशा र भरोसाका केन...
23/11/2022

पर्सा क्षेत्र नं ३
नेकपा एमालेका युवा नेता तथा प्रिय दाजु #माननीय Rajkumar Gupta समग्र पर्सा जिल्लाको आशा र भरोसाका केन्द्र तथा आम-जनताको ढुकढुकि प्रतिनीधी सभाको लागि निर्वाचित हुनु भएकोमा धेरै बधाई तथा उन्नति प्रगतिको अनगिन्ति उचाई अझै बढ्दै जाओस् र प्रतिबद्दतामा कुनै कमि नआओस भने कामना गर्दछु।
सफल कार्यकालको हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछु।।
लाल सलाम ✊✊

Address

Birgunj

Telephone

+9779818227083

Website

Alerts

Be the first to know and let us send you an email when Apan city birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Apan city birgunj:

Shortcuts

Share