Birgunj Insider-BI

Birgunj Insider-BI Welcome to वीरगन्ज इनसाइडर - a Popular news fb page of birgunj | Latest Update || Like and Follow 👍|

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा तथा कर्फ्यु सम्बन्धी अद्यावधिक जानकारी
10/09/2025

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा तथा कर्फ्यु सम्बन्धी अद्यावधिक जानकारी

नेपाली सेनाले विशेष सुरक्षा अभियानमा २६ लुटेरा पक्राउजेनजीको आन्दोलनको सुवर्ण अवसरको दुरुपयोग गरी लुटपाट गर्ने तत्वहरू व...
10/09/2025

नेपाली सेनाले विशेष सुरक्षा अभियानमा २६ लुटेरा पक्राउ

जेनजीको आन्दोलनको सुवर्ण अवसरको दुरुपयोग गरी लुटपाट गर्ने तत्वहरू विरुद्ध नेपाली सेनाले सुरू गरेको विशेष सुरक्षा अभियानअन्तर्गत २६ जना संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

मंगलबार रातिदेखि सुरू भएको यस विशेष सुरक्षा रणनीतिको कार्यान्वयनमा सेनाले लुटपाट, आगजनी र अन्य अराजकताका गतिविधिहरू नियन्त्रणमा लिन सक्रिय भूमिका खेलेको छ । यसै क्रममा, काठमाडौं र भक्तपुरमा गरी जम्मा २६ जनालाई नियन्त्रणमा लिएको सेनाले जनताबाट सहकार्यको अपिल गरेको छ ।

विशेषगरी, सेनाले नयाँ बानेश्वरमा बैंक लुटपाटमा संलग्न ५ जना र भक्तपुर तथा काठमाडौंको बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । दुई दिनदेखि चर्किएको आन्दोलनको हड़तालको अवसर पर्दाखुली गरी केही समूहले लुटपाटलाई प्रोत्साहन दिएपछि सेनाले यस्तो कारबाही अमलमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराद्वारा जिल्लामा अहिले बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि कर्फ्यु आदेश जारी ।
10/09/2025

जिल्ला प्रशासन कार्यालय बाराद्वारा जिल्लामा अहिले बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि कर्फ्यु आदेश जारी ।

09/09/2025
09/09/2025

बिरगंज ४ स्थित बालसुधार गृहमा तोडफोड हुदै ।

नेपाल प्रहरीको प्रेस विज्ञप्ति।
09/09/2025

नेपाल प्रहरीको प्रेस विज्ञप्ति।

09/09/2025

जेनजीको नाममा केही समूह तोडफोड र लुटपाटमा उत्रिएपछि १० बजेबाट सेनासहितका सुरक्षाकर्मी परिचालित हुने I

नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यम, पत्रकार महासंघका शाखा तथा सञ्चार सम्बन्धी संगठनहरूको कार्यालयमा गरिएको तोडफ...
09/09/2025

नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यम, पत्रकार महासंघका शाखा तथा सञ्चार सम्बन्धी संगठनहरूको कार्यालयमा गरिएको तोडफोड, आगजनी र सञ्चारमाध्यमको सवारीसाधनमा भएको तोडफोडको निन्दा गरेको छ।

नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू तैनाथ हुने सम्बन्धमा I
09/09/2025

नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू तैनाथ हुने सम्बन्धमा I

09/09/2025

प्रधान सेनापतिज्यूको सम्बोधन

सशस्त्र प्रहरी बल, नेपालको अनुरोध
09/09/2025

सशस्त्र प्रहरी बल, नेपालको अनुरोध

09/09/2025

Ncell ले अगामी २ दिनका लागि निःशुल्क भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको जानकारी गराएको छ।

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj Insider-BI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share