Awesome Nepal

Awesome Nepal We provide the latest news

Nepal’s PM B***ndra Shah (aka B***n) all set to receive the “Nabol Peace Prize.” ❤️
19/04/2026

Nepal’s PM B***ndra Shah (aka B***n) all set to receive the “Nabol Peace Prize.” ❤️

Cricket Carnival  🏏
01/01/2026

Cricket Carnival 🏏

There will be group A and B
The one who lead will fight for the Glory

|| Genz won, but at what cost (10 year Backward again ?)
10/09/2025

|| Genz won, but at what cost (10 year Backward again ?)

Wow: As Himani and Hridayandra entered Kamaladi to light lamps, people are rising and voices saying "Our King our countr...
02/06/2025

Wow: As Himani and Hridayandra entered Kamaladi to light lamps, people are rising and voices saying "Our King our country". 🇳🇵🙏

Pic. Nepal Press

03/02/2025

सक्दो सेयर गरौ ! बालक हराएको सूचना । ५ दिन देखी जीतपुर बाट अंश जैसवाल नाम भएको बालक हराएको छ । जो कोहिले देख्नु भयो भने यो 9821214333 नम्बरमा जानकारी गराउनु होला ।

मन छुने: केहि वर्ष अघि बच्चा पाउने भैंसीलाई मासुको लागि काठमाडौंको बधशालामा ल्याईयो र टाउकोमा घन हान्दा पीडा सहन नसकेर र...
13/01/2025

मन छुने: केहि वर्ष अघि बच्चा पाउने भैंसीलाई मासुको लागि काठमाडौंको बधशालामा ल्याईयो र टाउकोमा घन हान्दा पीडा सहन नसकेर रन्थनिदै भागेर उक्त भैंसी एउटा स्कुल भित्र गएर लुकेको थियो केहि गाडीहरुमा क्षति पनि पुर्यायो अनि उसलाई नेपाल प्रहरी लगायतको टिमले मार्न खोज्दा ललितपुरस्थित स्नेह केयर्स सेन्टरले लिएर राख्ने निधो गर्यो ! ललितपुर स्थित उक्त भैंसीले केहि महिनामा पाडोलाई जन्म दियो ! जसको नाम मैचा हो भने भैंसीको नाम मायाकुमारी राखिएको थियो । तर हिजो उक्त भैंसीको निधन भयो र विधिवत् रूपमा अन्त्येष्टि गरिएको छ ।

स्नेह केयर्स ललितपुर कि स्नेह लेख्नुहुन्छ: ‘अलबिदा प्रिय मायाकुमारी, तिम्रो मृत्यु स्वीकार गर्न असाध्यै गाह्रो भएको छ। ‘बधशालाभित्र टाउकोमा बज्रिएको घनको प्रहार कति दर्दनाक हुन्छ भन्ने तिमीलाई मात्र थाहा थियो । मृ!त्युको बज्र टाउकोमा बज्रिंदा पनि पेटको सन्तानका लागि मृ!त्यु जित्न सक्ने तिम्रो मातृशक्तिको गाथा सायदैले बयान गर्न सक्ला !’😪🙏

Pic: Sneha´s Care

आज सोमबार, वीरगञ्जस्थित ऐतिहासिक गहवामाई मन्दिरसँगै जोडिएको श्री शीतलामाई माताको दर्शन गरेर आफ्नो दिनको शुभारम्भ गरौं । ...
13/01/2025

आज सोमबार, वीरगञ्जस्थित ऐतिहासिक गहवामाई मन्दिरसँगै जोडिएको श्री शीतलामाई माताको दर्शन गरेर आफ्नो दिनको शुभारम्भ गरौं ।

यस पवित्र स्थलमा पुगेपछि धार्मिक आस्था र शान्तिको अनुभव गर्दै दिनलाई सकारात्मक ऊर्जा र भक्तिभावले भरिदिन सकिन्छ ।

आज बुधबार !! विद्या कि देवि सरस्वतीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
08/01/2025

आज बुधबार !! विद्या कि देवि सरस्वतीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Wow.. Tesla Cars enters Nepal with Official Distributor & It will also have a Showroom at Baluwatar & will be less expen...
08/01/2025

Wow.. Tesla Cars enters Nepal with Official Distributor & It will also have a Showroom at Baluwatar & will be less expensive. 🫰😮

आज बिहिबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
02/01/2025

आज बिहिबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Awesome Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share