13/04/2025
वीरगञ्जमा लागू गरिएको कर्फ्यू चैत ३१ गते राति १२:०० बजेदेखि हटाइएको छ। तर शान्ति सुरक्षाको अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै केही क्षेत्रमा सभा, जुलुस र भेला गर्न निषेधाज्ञा जारी गरिएको छ।
Connect with us for latest "News of Birgunj" Update!!!
Birgunj
Be the first to know and let us send you an email when News of Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.