Kreepa Daily

Kreepa Daily Collecting, editing and distributing an exact news and other current information is my true passion. news page

प्रशासनका अनुसार सूचीमा रहेका ज्ञानबहादुर खत्री र श्यामलाल मोत्तन भने सम्पर्कमा आइसकेका छन्। अन्य व्यक्तिको अवस्थाबारे स...
30/08/2026

प्रशासनका अनुसार सूचीमा रहेका ज्ञानबहादुर खत्री र श्यामलाल मोत्तन भने सम्पर्कमा आइसकेका छन्। अन्य व्यक्तिको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी खोजी तथा विवरण संकलन भइरहेको छ। प्रशासनले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। बाढीका कारण रसुवाको भोटेकोसी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीपछि पर्सा, बारा, सर्लाही तथा भारतका गरी ३९ जना सम्पर्कविहीन भएको जिल्ला प्रश.....

14/08/2026
14/04/2026

अभिनेत्री केकी अधिकारी ले नयाँ फिल्म ‘स्टेशन’ निर्माणको घोषणा
थप समाचारको लागी पहिलो कमेन्टमा

14/04/2026

शिक्षक–प्राध्यापकको राजनीतिक आवद्धता निषेध गर्ने सरकारको प्राथमिकता
थप समाचारको लागी पहिलो कमेन्टमा

04/02/2026

सूचना
आदरणीय पाठकवर्ग, शुभेच्छुक तथा सरोकारवाला सबैमा नम्र अभिवादन।
बाराको सबैभन्दा पुरानो तथा पहिलो दैनिक पत्रिकालाई अझ व्यवस्थित, स्तरीय र पाठकमैत्री बनाउने उद्देश्यका साथ यहाँहरूको अमूल्य सुझाव, सल्लाह तथा सहयोगको अपेक्षा राख्दछु।
यसै सन्दर्भमा, यही मिति २०८२ साल फाल्गुण १ गतेदेखि उक्त दैनिक पत्रिका पूर्ण रूपमा मेरो जिम्मेवारीमा सञ्चालन हुने जानकारी गराउन चाहन्छु। पत्रिकाको गुणस्तर अभिवृद्धि, निष्पक्ष पत्रकारिता र स्थानीय आवाजलाई प्राथमिकतामा राख्दै अघि बढ्ने हाम्रो प्रयासमा यहाँहरूको माया, ममता, साथ र सहयोग निरन्तर प्राप्त हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।
पत्रिकालाई अझ सबल, विश्वसनीय र प्रभावकारी बनाउन यहाँहरूबाट प्राप्त हुने रचनात्मक सुझाव तथा आलोचनालाई सधैं उच्च कदरका साथ ग्रहण गरिनेछ।
सबैको निरन्तर सहयोगप्रति अग्रिम धन्यवाद ज्ञापन गर्दछु।
भवदीय
दुश्यन्त चौधरी
सञ्चालक तथा व्यवस्थापक
९८४३११३४३५

सूचना !              सूचना !!                सूचना !!!
16/01/2026

सूचना ! सूचना !! सूचना !!!

Address

Birgunj
Birgunj
051

Alerts

Be the first to know and let us send you an email when Kreepa Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kreepa Daily:

Shortcuts

Share

Category